NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ? आइतवार असार १५ , २०८२
ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प आइतवार असार १५ , २०८२
माधवविरुद्ध झाक्रीको विद्रोहः’अब मरेको सिनो बोकिन्न’ आइतवार असार १५ , २०८२
पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप आइतवार असार १५ , २०८२
अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र आइतवार असार १५ , २०८२
Next
Prev

समाचार

कोशीको कामचलाउ मुख्यमन्त्री को हो ?

शुक्रबार साउन १२ , २०८०
Reading Time: 1 min read
A A
Advertisement
प्रदेश १ को नाम र राजधानी शुक्रबारसम्म टुंगिने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

१२ साउन, विराटनगर ।
एमालेले कोशी प्रदेशमा सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेससँग मिलेर आधा–आधा कार्यकाल सरकार चलाउन तयार रहेको जनाएको छ। एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले आफूहरु कांग्रेससँग मिलेर सरकार चलाउन तयार रहेका बताएका हुन्। निर्वतमान मुख्यमन्त्र उनले प्रजातन्न्त्र संस्थागत गर्नेदेखि अन्य कुरा मिलेमा कांग्रेससँग मिलेर सरकार चलाउन तयार रहेको बताए।

कांग्रेसलाई मुख्यमन्त्री दिन तयार हुनुहुन्छ त? भनेर पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा कार्कीले यस्तो बताएका हुन् । उनले मुख्यमन्त्री पद यसका लागि बाधक नहुने पनि बताए । सभामुख बाबुराम गौतमको समेत हस्ताक्षेर संलग्न गरी सरकार गठन गरेका मुख्यमन्त्री उद्धव थापाको नियुक्त सर्वोच्चले बदर गरिदिएपछि कोशी प्रदेशमा सरकार गठनको नयाँ प्रक्रिया सुरु भएको छ।

थापाको सरकारलाई अवैधानिक ठहर गर्दै सर्वोच्चले साउन १७ गतेसम्म नयाँ सरकार गठन गर्न पनि आदेश दिएको छ। मुख्यमन्त्री थापाको नियुक्ति अवैधानिक रहेको दाबीसहित बदरको माग गरेर सर्वोच्चमा रिट दायर गरेका कार्कीले संविधानको धारा १६८ को उपधारा (३) अनुसार नयाँ सरकार गठनको मागदाबी गरेका थिए। सर्वोच्चले भने धारा १६८ को (२) अनुसार नै सरकार गठनको आदेश दिएको छ।

संविधानको धारा १६८ को (२) अनुसार सरकारमा दाबी गर्ने कि नगर्ने भनेर सोधिएको प्रश्नमा कार्कीले बहुमत पुग्ने अवस्था भए दाबी गर्ने बताए। ‘साना दल जान्छन् भने एमाले ४० सिट भएको ठूलो दल भएकाले बहुमत पुगे दाबी गर्छौं,’ कार्कीले भने, ‘यसमा पार्टीभित्र कुराकानी भइरहेको छ।’ कार्कीले प्रदेशमा स्थायित्व कायम हुने अवस्थाका लागि एमालेले मुख्यमन्त्रीमा दाबी गरेर नबस्ने बताए। उनले कांग्रेसलाई मुख्यमन्त्रीमा समर्थन गर्न सकिने संकेत गरे।

‘नेपाली कांग्रेससँग मिल्न तयार छौँ। मुख्यमन्त्री दिन जो सुकैलाई पनि तयार छौ,’ उनले भने, ‘स्थायित्व हुन्छ भने एमाले मुख्यमन्त्रीमा दाबी राखेर बाधक वन्दैन।’ तर यति महिना वा वर्ष भागवन्डा गरौं भनेर लिने पक्षमा भने आफूहरु नभएको कार्कीको भनाइ छ। ‘कांग्रेसले आधा–आधा मुख्यमन्त्री लिन तयार छ भने हामी तयार छौ,’ उनले भने, ‘प्रदेश संस्थागत गराउन सर्वदलीय सरकार बनाउन पनि हामी तयार छौँ।’

यस्तै कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गाडी नपठाएपछि पूर्वमुख्यमन्त्री हिक्मत कार्की विराटनगर विमानस्थलबाट निवासतर्फ लागेका छन्। यसअघि उनले आज कामचलाउ मुख्यमन्त्रीका हैसियतमा मुख्यमन्त्री कार्यालय जाने तयारी गरेका थिए।

कामचलाउ मुख्यमन्त्री आफैं भएको दाबी गर्दै कार्कीले बिहीबार आफ्ना मन्त्रीमण्डलका सबै सदस्यलाई मन्त्रालय पुगेर जिम्मेवारी सम्हाल्न भनेका थिए। यता प्रदेश प्रमुख कार्यालयका निमित सचिव नरेन्द्रकुमार श्रेष्ठले भने कामचलाउ मुख्यमन्त्री प्रदेश प्रमुखले तोक्ने प्रचलन रहेको बताएका छन् ।

Tags: #‘कोशी’ प्रदेश#कांग्रेससँग सरकार#कामचलाउ मुख्यमन्त्री#कोशीमा एमालेको इच्छा

लोकप्रीय

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?

आइतवार असार १५ , २०८२
ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प

ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प

आइतवार असार १५ , २०८२
माधव नेपाल लक्षित झाक्री ‘मरेको सिनो बाक्न सकिँदैन’

माधवविरुद्ध झाक्रीको विद्रोहः’अब मरेको सिनो बोकिन्न’

आइतवार असार १५ , २०८२

विचार

थप समाचार

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?
ताजा समाचार

कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?
अन्तर्राष्ट्रिय

पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप

आइतवार असार १५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?

पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप

आइतवार असार १५ , २०८२
अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

आइतवार असार १५ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

राजनीति गरेका वकिललाई सर्वोच्चमा न्यायाधीश प्रस्ताव गरेपछि बबाल

आइतवार असार १५ , २०८२

हालका पोस्टहरू

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?

आइतवार असार १५ , २०८२
ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प

ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प

आइतवार असार १५ , २०८२
माधव नेपाल लक्षित झाक्री ‘मरेको सिनो बाक्न सकिँदैन’

माधवविरुद्ध झाक्रीको विद्रोहः’अब मरेको सिनो बोकिन्न’

आइतवार असार १५ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.