×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अमेरिकासँग संयुक्त अभ्यास गरिरहँदा अष्ट्रेलियाको हेलिकप्टर खस्यो

१३ श्रावण २०८०

१३ साउन,एजेन्सी ।
अष्ट्रेलियाको एक सैनिक हेलिकप्टर क्वीन्सल्याण्डको तटीय क्षेत्रमा ह्यामिल्टन टापुमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा चालक दलका चार सदस्य बेपत्ता रहेको बताइएको छ । जानकारीका अनुसार सेनाको हेलिकप्टर अमेरिकासँगको संयुक्त सैन्य अभ्यासमा सहभागी भइरहेका बेला दुर्घटना भएको हो ।

अष्ट्रेलियाका रक्षा मन्त्री रिचर्ड मार्ल्सका अनुसार एमआरएच ९० हेलिकप्टर (जसलाई ताइपान पनि भनिन्छ) दुईवटा हेलिकप्टर तालिम सञ्चालनमा भाग लिइरहेको थियो । त्यसपछि करिब १०ः३० बजे जहाजमा चालक दलका चार सदस्यसहित दुर्घटना भएको थियो । अर्को हेलिकप्टरले तुरुन्तै खोजी तथा उद्धार कार्य सुरु गरेको र अझै जारी रहेको छ ।

Advertisement
Advertisement

Advertisement

दुर्घटनापछि ’अपरेशन तालिजमान साबेर’ स्थगित गरिएको थियो । रिपोर्टका अनुसार ’तालिजम्यान साबेर’को समयमा अमेरिकी मरीन र अस्ट्रेलियाली सैनिकहरू ह्वाइट सन्डेमा सँगै अभ्यास गरिरहेका थिए । अमेरिका, फ्रान्स र अष्ट्रेलियालगायत १३ देशको ‘तालिजमान साब्रे’मा करिब ३० हजार सैनिक सहभागी छन् । पपुवा न्युगिनी, फिजी र टोंगा पहिलो पटक सहभागी हुँदैछन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top