NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मोदीको जन्मदिनको अवसरमा ओली भारत जाँदै सोमवार साउन ५ , २०८२
इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान सोमवार साउन ५ , २०८२
अध्यक्ष बन्न मरिहत्ते गरिरहेका ओली,१४ वर्षे जेल समय घटाउनु पर्ने सोमवार साउन ५ , २०८२
नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ? सोमवार साउन ५ , २०८२
भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन् शुक्रबार साउन २ , २०८२
Next
Prev

समाचार

अमेरिका भ्रमणका लागि चिनियाँ विदेशमन्त्रीलाई निम्तो

बुधबार साउन १७ , २०८०
Reading Time: 1 min read
A A
अमेरिका भ्रमणका लागि चिनियाँ विदेशमन्त्रीलाई निम्तो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१७ साउन, काठमाण्डौ ।
दुई देशबीचको सम्बन्धमा चिसोपना कायमै रहेता पनि पछिल्लो समय अमेरिका र चीनका उच्च तहका अधिकारीहरुबीच भेटवार्ताको श्रृंखला बढिरहेको छ । यसैबीच चीनको विदेश मन्त्रीमा पुनः नियुक्त भएका वाङ यीलाई अमेरिकाले भ्रमणका लागि निम्ता दिएको छ ।

अमेरिकाको विदेश मन्त्रालयले वाङ् यीले निमन्त्रणलाई स्वीकार गर्ने बताएको छ तर उनको भ्रमणको यकिन मिति भने बताएको छैन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले गत महिना चीन पुगेको समयमा तत्कालीन विदेशमन्त्री क्वी गाङलाई अमेरिका भ्रमणको निम्तो दिएका थिए ।

विदेशमन्त्रीको जिम्मेवारी क्वीनबाट खोसेर वाङलाई दिएसँगै उनैलाई निमन्त्रणा दिइएको विदेश मन्त्रालयले जनाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनबाट विदेशमन्त्रालयको जिम्मेवारी तोकिएका क्वीको जिम्मेवारी सात महिनापछि खोसिएको हो ।

Advertisement

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेने वाङसँग दुई साताअघि भएको आसियान मुलुकहरुको सम्मेलनमा भेट गरेका थिए । ‘त्यस भेटघाट सम्बन्ध सुधारका लागि संवादलाई निरन्तरता दिने नीति अनुरुप भएको थियो’, ह्वाइट हाउसका प्रवक्तला जोन मिलरले भनेका छन् ।

जुलाइमा अमेरिकाका तर्फबाट चीनमा धेरै नै उच्चस्तरीय भ्रमण भएका छन् । अमेरिकी अर्थमन्त्री जेनट एलन र वातावरण दूत जोन केरी जुलाई चीन गएका थिए । दुई मुलकको सम्बन्ध गत फेब्रुअरी यता झनै तिक्तताको चरणमा पुगेको थियो ।

गत महिना प्रविधि कम्पनी माइक्रोसफ्टले चिनियाँ ह्याकरहरुले पश्चिमा अधिकारीहरुको इमेल ह्याक गरेको बताएसँगै सम्बन्धमा थप दरार पैदा भएको छ । चीनले भने अमेरिकी उक्त आरोप अस्वीकार गर्दै भनेको छ, ‘अमेरिकानै सबैभन्दा ठूलो ह्याकिङ साम्राज्य विस्तार गर्ने मुलुको हो र विश्वकै ठूलो साइबर चोर पनि अमेरिका नै हो ।’

विश्वकै ठूला अर्थतन्त्र अमेरिका र चीनबीच प्रतिस्पर्धात्मक तिक्ताको सम्बन्ध छ । आपसी सम्बन्ध सुधारका लागि नियमित संवादलाई निरन्तरता दिन भने उनीहरु तयार छन् ।

Tags: #अमेरिकाको निम्ता#चिनियाँ विदेशमन्त्रीलाई निम्तो

लोकप्रीय

न्यूयोर्कमा जुर्याे ओली–मोदीको भेट, आरजु पनि ब्यस्त

मोदीको जन्मदिनको अवसरमा ओली भारत जाँदै

सोमवार साउन ५ , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान

सोमवार साउन ५ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

अध्यक्ष बन्न मरिहत्ते गरिरहेका ओली,१४ वर्षे जेल समय घटाउनु पर्ने

सोमवार साउन ५ , २०८२

विचार

थप समाचार

न्यूयोर्कमा जुर्याे ओली–मोदीको भेट, आरजु पनि ब्यस्त
अन्तर्राष्ट्रिय

ताजा समाचार

अध्यक्ष बन्न मरिहत्ते गरिरहेका ओली,१४ वर्षे जेल समय घटाउनु पर्ने

सोमवार साउन ५ , २०८२
नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?
खेलकुद

नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

सोमवार साउन ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान

सोमवार साउन ५ , २०८२
नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

सोमवार साउन ५ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

अध्यक्ष बन्न मरिहत्ते गरिरहेका ओली,१४ वर्षे जेल समय घटाउनु पर्ने

सोमवार साउन ५ , २०८२

हालका पोस्टहरू

न्यूयोर्कमा जुर्याे ओली–मोदीको भेट, आरजु पनि ब्यस्त

मोदीको जन्मदिनको अवसरमा ओली भारत जाँदै

सोमवार साउन ५ , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान

सोमवार साउन ५ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

अध्यक्ष बन्न मरिहत्ते गरिरहेका ओली,१४ वर्षे जेल समय घटाउनु पर्ने

सोमवार साउन ५ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.