×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

१४० देशको युक्रेन शान्ति प्रस्तावलाई चीनको समर्थन,रुसलाई अमान्य

२३ श्रावण २०८०

२३ साउन, एजेन्सी ।
साउदी अरबमा भएको युक्रेन शान्ति सम्मेलनको चीनले स्वागत गरेको छ । उता रुसले यसलाई असफलको संज्ञा दिइरहेको छ। युक्रेनबारे दुई देशबीचको यस्तो अभिव्यक्तिले आपसी सम्बन्धमा दुरी बढेको संकेत दिएको छ । केही दिनअघि चीनले रुसमा आफ्ना ५ जना नागरिकलाई प्रवेश निषेध गरेकोमा पुटिनका अधिकारीहरुको आलोचना गरेको थियो ।

यसका लागि चीनले प्रयोग गरेका शब्दहरू प्रायः बेइजिङले पश्चिमी देशहरूविरुद्ध प्रयोग गर्ने गरेको छ। यस्तो अवस्थामा चीन र रुसमा पछिल्ला केही दिनदेखि सबै कुरा ठीक नहोला भन्ने डर छ । चिनियाँ विदेश मन्त्रालयले साउदी अरेबियाको जेद्दाहमा भएको दुईदिने बैठकले रुस–युक्रेन विवादको शान्तिपूर्ण समाधान खोज्न अन्तर्राष्ट्रिय सहमतिलाई बलियो बनाउन मद्दत गरेको बताएको छ।

Advertisement

युक्रेन, अमेरिका, युरोपेली देशहरू र ब्रिक्स समूहका देशहरू सहित १४० भन्दा बढी देशहरू संवादमा सहभागी थिए। रुस बैठकमा सहभागी नभए पनि बाहिरबाट अवलोकन गरिरहेको बताएको छ । रुसी सरकारी सञ्चारमाध्यमका अनुसार क्रेमलिनका अधिकारीहरूले रुसलाई वार्ताका लागि निमन्त्रणा नगरेको तर निगरानी गरिरहेको बताएका छन् ।

रुसका अनुशार यस शान्ति सम्मेलनबाट आगामी दिनमा थप छलफल गर्ने सहमति बाहेक केही भएको छैन् । उता युक्रेनले भने यस बैठकमा चीनको उपस्थितिलाई कूटनीतिक विजयको रूपमा स्वीकार गरेको छ। बेइजिङले गएको जुनमा डेनमार्कमा भएको अन्तिम चरणको वार्तामा आफूलाई टाढा राखेको थियो । तर साउदी अरेबियाको निमन्त्रणालाई अस्वीकार गर्न सकेन ।

हालैका वर्षहरूमा चीन–साउदी अरेबिया सम्बन्धमा उल्लेखनीय प्रगति भएको छ। दशकौंदेखि शत्रुतामा रहेका इरान र साउदी अरबबीच पनि चीनले मित्रता कायम गरेको छ । जेद्दाहमा भएको युक्रेन शान्ति सम्मेलनमा चीनलाई प्रमुख स्थान दिइएको थियो।

Advertisement

साउदीका राष्ट्रिय सुरक्षा सल्लाहकार मुसाइद बिन मोहम्मद अल–आइबा आफ्ना अमेरिकी समकक्षी जेक सुलिभान र यूरेशियन मामिलाका लागि चिनियाँ विशेष प्रतिनिधि ली हुई बीचमा बसेका थिए । चीनको परराष्ट्र मन्त्रालयले एक लिखित विज्ञप्तिमा लीले युक्रेन संकटको राजनीतिक समाधानका लागि सबै पक्षहरूसँग व्यापक छलफल गरेको जनाएको छ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top