×

NEPAL TIMES UPDATES

Playing
वि*ष्फोट नभएका ‘बं*कर ब*स्टर’ र हजारौं युएस–इज*रेली *हति*या*र इरा*न*मा फेला|| Nepal Times
Apr 27, 2026
Playing
बालेन सरकारले कसरी दिन्छ सहकारीमा डुबेको पैसा?परिवारबाट भएपनि भराइने || Nepal Times
Apr 27, 2026
Playing
चट्याङले बाबुछोराको मृ*त्यु, ४ जना घाइते|| Nepal Times
Apr 27, 2026
Playing
इरानी विदेशमन्त्रीले पुटिनलाई भेट्दै, हजारौं अमेरिकी बम बरामद|| Nepal Times
Apr 27, 2026
Playing
सुकुम्बासीका १२ सय ७२ वटा घर भत्काइए,५ सय ७८ परिवार सम्पर्कमा|| Nepal Times
Apr 27, 2026
Playing
बालेन सरकारको एक महिना : विवाद कम प्रशंसा बढी || Nepal Times
Apr 27, 2026
Playing
बालेनको १०० कार्यसूचीः ९८ काम सुरू, ८ वटा पूरै सकिए || Nepal Times
Apr 26, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-13-2083 || Nepal Times
Apr 26, 2026
Playing
दलको नेता छान्न कांग्रेसमा सकस ः गगन–विश्व बीच शक्तिसंघर्ष|| Nepal Times
Apr 26, 2026
Playing
३४० परिवारका एक हजार बढी सुकुम्बासी दर्ता,कसरी हुँदैछ सूचीकरण|| Nepal Times
Apr 26, 2026

भारत र पाकिस्तानसँग खेल्ने नेपालको टोली घोषणा

२९ श्रावण २०८०

२९ साउन, एजेन्सी ।
पाकिस्तान र श्रीलंकामा हुने एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो । एसिया कप क्रिकेट अगष्ट ३१ बाट सुरु हुँदैछ । नेपाल भारत र पाकिस्तान रहेको समूह एमा छ ।

समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । एसिया कपअघि नेपाली टिमले पाकिस्तानमा एक साता तयारी गर्ने क्यानले जनाएको छ । जसमा नेपालले प्रशिक्षण गर्ने र केही अभ्यास खेल समेत खेल्ने तयारी छ । दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलंकाको कान्डीमा भारतसँग खेल्ने हुनेछ । नेपाल शीर्ष दुईमा पर्न सके सुपर फोरमा पुग्नेछ ।

Advertisement
Advertisement

नेपलाको १७ सदस्यीय टोलीमा को–को परे ?
रोहित पौडेल, कुशल भुर्तेल, सन्दीप लामिछाने, करण केसी, ललित राजबंशी, भीम सार्की , कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, प्रतिस जिसी, किशोर महतो, सन्दिप जोरा, अर्जुन साउद, श्याम ढकाल रहेका छन् । टोलीमा युवा ब्याटर देव खनाल भने पर्न सकेनन् ।

पाकिस्तान र बंगलादेशले पनि १७ सदस्य टोली घोषणा गरेका छन् । यसअघि आइसिसी र एसिसीको प्रतियोगितामा एक टोलीमा १५ खेलाडी हुने गर्दथ्यो । तर यस पटक एसिया कपमा हरेक टोलीमा १७ सदस्य खेलाडी छन् । नेपालले पहिलो पटक एसिया कप खेल्दैछ । एसिया कप–२०२३ को आयोजना अधिकार पाकिस्तानले पाएको थियो ।

Advertisement

तर, राजनीतिक तिक्तताका कारण भारतले आफ्नो टिम पाकिस्तान पठाउन अस्वीकार गरेपछि प्रतियोगितालाई ‘हाइब्रिड मोडेल’मा सञ्चालन गर्ने सहमति बनेको छ । जसअनुसार भारतबाहेक प्रतियोगितामा सहभागी सबै टिमले समूह चरणको एक खेलका लागि पाकिस्तानको यात्रा गर्नुपर्नेछ । र, भारतको सहित अन्य सबै खेलहरू श्रीलंकामा सञ्चालन हुनेछन् ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top