×

NEPAL TIMES UPDATES

Playing
चीनमा रोबोट कुकुरप्रति बढ्दो आकर्षण|| Nepal Times
Apr 30, 2026
Playing
अब सुकुम्बासीका आँसु खस्ने छैनन् || Nepal Times
Apr 30, 2026
Playing
नयाँ खतर नाक हतियार प्रयोग गर्ने इरानी धम्कीले ट्रम्प–नेतन्याहू तना वमा || Nepal Times
Apr 30, 2026
Playing
Top 15 Afternoon News || April-30-2026 || Nepal Times
Apr 30, 2026
Playing
रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने|| Nepal Times
Apr 30, 2026
Playing
गगनले यसरी लिए सिटौलासँग बदला, पूर्णबहादुरले भने अशुभ ! || Nepal Times
Apr 30, 2026
Playing
नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि || Nepal Times
Apr 30, 2026
Playing
आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी|| Nepal Times
Apr 30, 2026
Playing
Americaविरुद्ध Iranको उजु री, नाकाबन्दीले नै Iranलाई वार्तामा ल्याउने Trumpको निष्कर्ष|| Nepal Times
Apr 30, 2026
Playing
अध्यादेशमा विपक्षीले सरकार घेरे, रास्वपाको बचाउ, शीतल निवासतर्फ ध्यान || Nepal Times
Apr 30, 2026

ब्यक्तिको जग्गामा नपस्न हर्कलाई अदालतको आदेश

८ भाद्र २०८०

८ भदौ, विराटनगर ।
निजी ब्यक्तिगत जग्गामा प्रवेश गरी बृक्षारोपण गरेपछि विवादमा आएका धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ राईलाई अदालतले व्यक्तिको जग्गामा प्रवेश नगर्न आदेश दिएको छ । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका प्रमुख हर्कलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश दिनेशप्रसाद यादवको इजलासले निषेधाज्ञा जारी गर्दै व्यक्तिको जग्गामा प्रवेश नगर्न, थुनामा नराख्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको हो । रोशन अधिकारी र रोजिना अधिकारीले आफ्नो जमिनमा प्रवेश गरेर धरपकड गरेको भन्दै साम्पाङविरूद्ध रिट दायर गरेका थिए । धरान ४ स्थित छोटी मोरङ डाँडामा साम्पाङले ६ साउनमा वृक्षरोपण गरेका थिए ।

Advertisement
Advertisement

वृक्षरोपण गरेको जग्गा अधिकारी दम्पतीले आफ्नो भएको दाबी गर्दै आएका छन् । मेयर साम्पाङले भने सर्दु सट्टाभर्नाको जग्गा भएकाले वृक्षरोपण गरेको दाबी गरेका छन् । सोमबार मेयर साम्पाङ पुनः त्यही विवादित जग्गामा पुगेका थिए । उनी जाँदा अधिकारी दम्पतीले प्रतिवाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । विवादपछि साम्पाङले उल्टै आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रशासनमा उजुरी पनि दिएका छन् ।

उनले पटक पटक आफूमाथि अन्याय भएको भन्दै न्याय पाउनु पर्ने भन्दै सामाजिक संजालमा अभिब्यक्ति दिएपनि अहिले अदालतले उनलाई नै सच्याएको छ । उजुरी परेपछि अधिकारी दम्पती निषेधाज्ञा माग गर्दै उच्च अदालत विराटनगर गएका थिए । जिल्ला प्रशासन कार्यालयलगायत विपक्षीको नाममा कानुन बमोजिम बाहेक निवेदकलाई पक्राउ नगर्न र निवेदकको जग्गामा प्रवेश नगर्न उच्च अदालतले अन्तरिम आदेश दिएको छ।

 

Advertisement

अदालतको आदेशपछि हर्कले सामाजिक संजालमा स्टाटस लेख्दै आफूले स्वागत गरेको प्रतिक्रिया दिएकमा छन् । पछिल्लो समय गोरु प्रकरणमा मेयर हर्क मौन रहेको भन्दै आलोचना भईरहेको अवस्थामा आज मात्रै उनले सामाजिक सद्भाव कायम गर्न अपिल गरेका छन् । यसअघि धरानका पूर्व मेयरहरुले पनि धरानमा सामाजिक सद्भाव कायम राख्न अपिल गर्दै विज्ञप्ति जारी गरेका थिए ।

भर्खरको समाचार

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सबै राजनीतिक नियुक्ति खारेज गरिँदै, ६ अध्यादेशमा जनताको सेवा

balen sarkar

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सम्बन्धित खबरहरु

Scroll to Top