×

NEPAL TIMES UPDATES

Playing
सवारी इन्धनका नाममा ब्रम्हलुट,खरानी भएका गाडीका नाममा इन्धन लिए|| Nepal Times
Apr 28, 2026
Playing
काँधमा दिदीको कंकाल बोकेर बैंक पुगे भाइ, ओडिशामा बबाल || Nepal Times
Apr 28, 2026
Playing
१४ जिल्लामा घरदैलोमै राहदानी र लाइसेन्स वितरण सुरु|| Nepal Times
Apr 28, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-15-2083 || Nepal Times
Apr 28, 2026
Playing
ओलीको ड्रिम प्रोजेक्ट बालेनले पूरा गर्नुपर्ने,दैलेखको ग्यास उत्खनन कहाँ रोकियो ?|| Nepal Times
Apr 28, 2026
Playing
होर्मुज संकटले बदल्दैछ एशियाको समीकरण, पुटिनको प्रभाव बढ्दो, ट्रम्प के गर्लान् ? || Nepal Times
Apr 28, 2026
Playing
बालेनको अध्यादेशमा एमाले–कांग्रेसको आपत्ति, अनुकूलको प्रधानन्यायाधीश नियुक्त गर्ने शंका Nepal Times
Apr 28, 2026
Playing
नाम दर्ता गर्ने सुकुम्बासी परिवार एक हजार नाघे || Nepal Times
Apr 28, 2026
Playing
Balenलाई भारत भ्रमण गराउन किन लालायित छन् Modi ? || Nepal Times
Apr 28, 2026
Playing
ओली र प्रचण्डकै नियतिमा बालेनः संवैधानिक परिषद्मा अल्पमतमा || Nepal Times
Apr 28, 2026

रिमोट कन्ट्रोलबाट फलाम खोज्दै चीन

२९ भाद्र २०८०

२९ भदौ, एजेन्सी ।
उत्तरी चीनको हेबेई प्रान्तको शिङसान फलाम खानीमा रिमोट कन्ट्रोल प्रविधि लागू भएको छ । अब फलाम खानीका प्राविधिकहरुले टाढैबाट भूमिगत खानी गतिविधिहरुमाथि निगरानी र नियन्त्रण गर्नसक्ने भएका हुन् । प्राविधिकहरुले सो फलाम खानीमा धेरै मात्रामा फलाम रहेको अनुमान गरेका छन् ।

यो रिमोट कन्ट्रोल प्रविधिबाट भूमिगत काम गर्न सहयोग पुग्ने शिङसान फलाम खानीका उपनिर्देशक युआन वेइले सिन्ह्वालाई बताएका छन् । उनले आफूलाई सुरक्षित राख्नका लागि यो रिमोट प्रविधि राम्रो हुने विश्वास लिएका छन् । उनले फाइभ जी प्रविधि र उपकरणको सुधारको लागि धन्यवाद समेत दिएका छन् ।

Advertisement
Advertisement

चीनमा फलाम खानीमा विष्फोट भएर अहिलेसम्म दजनौं मजदुरले ज्यान गुमाई सकेका छन् । ५ वर्षअघि मात्रै चीनको उत्तरपूर्वी प्रान्त लियाओनिङमा रहेको एउटा फलाम खानी विष्फोट हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको थियो भने खानीमा फसेका २ दर्जनभन्दा बढी श्रमिकको उद्दार गरिएको थियो ।

विष्फोटका घटनापछि चीन सरकारले खानी उत्खन्नको सुरक्षालाई ब्यवस्थित गर्दै ल्याएको छ । चीन पछिल्लो समय आधुनिक प्रविधिको विकास र प्रयोगमा अग्रणी मुलुक भित्र पर्दछ । आर्टिभिसियल प्रविधिबाट हतियार बनाउने देखि सेनालाई सुसज्जित बनाउने कुरामा चीन अगाडि रहेको छ ।

प्रविधिकै उपयोग गरेर चिकित्सकीय तथा अन्तरिक्ष मिसनमा समेत छोटो समयमा चीनले अनपेक्षित उपलब्धि हासिल गरेको छ । अन्तरिक्षमा आफ्नो छुट्टै अन्तरिक्ष स्टेशन बनाई रहेको चीनले चन्द्रमामा मानिस पठाउने अभियानमा जुटेको छ ।

Advertisement

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top