×

NEPAL TIMES UPDATES

Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026
Playing
३५ वर्षभन्दा मुनिका को–को पुग्दैछन् संसद ? || Nepal Times
Mar 10, 2026
Playing
काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो || Nepal Times
Mar 10, 2026
Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026

एसियन गेम्स उद्घाटनमा प्रचण्ड, सीसंग द्विपक्षीय वार्ता

६ आश्विन २०८०

६ असोज, काठमाण्डौ ।
आजबाट १९ औं एसियाली खेलकुदको औपचारिक सुरुवात भएको छ । चीनको उत्तर दक्षिणी सहर हाङझाउमा एक भव्य समारोहबीच चीनका राष्ट्रपति सी जिनफिङले प्रतियोगिताको उद्घाटन गरेका छन् । एसियाडका खेलहरु २ गते नै सुरु भए पनि आज औपचारिक उद्घाटन भएको हो । उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी भएका छन् ।

एसियन गेम्समा नेपालका २९ खेलका २ सय ५३ खेलाडीले नेपालको चुनौती पेस गर्दै छन् । एसियन गेम्समा नेपालबाट सबैभन्दा धेरै खेलाडी पहिलोपटक सहभागी हुन लागेका हुन् । उद्घाटन समारोहअघि आयोजित स्वागत भोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङले खेलकुदमार्फत शान्ति, ऐक्यबद्धता र समावेशिता प्रवर्द्धन गर्न आह्वान गरेका छन् ।

ऐक्यबद्धताका सन्दर्भमा राष्ट्रपति सीले भने, ‘साझा भविष्य भएको समुदायको सदस्यका रूपमा एसियाली राष्ट्रहरूले असल छिमेकी र पारस्परिक हितलाई पालना गर्नुपर्छ, शीतयुद्धको मानसिकता र शिविरमा आधारित टकरावलाई अस्वीकार गर्नुपर्छ र एसियालाई विश्व शान्तिको वाहक बनाउनुपर्छ । सी र प्रचण्डबीच आजै द्विपक्षीय भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्ड चीनमा व्यस्त रहेकाबेला यता भारतले भने नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणपछि भएका उपलब्धिहरू सार्वजनिक गरेको छ । काठमाडौंस्थित भारतीय राजदूतावासले सामाजिक सञ्जाल एक्समार्फत शनिबार दिउँसो विकास साझेदारीले थप गति लिएको उल्लेख गर्दै विभिन्न महत्त्वपूर्ण आयोजनाहरूको बारेमा उल्लेख गरेको हो ।

विशेषगरी प्रधानमन्त्रीको भ्रमणका क्रममा दश वर्षमा भारततर्फको विद्युत् निर्यात क्षमतालाई १० हजार मेगावाट पु¥याउन प्रयास गर्ने प्रतिवद्धतालाई यथार्थमा बदल्ने प्रयास भएको राजदूतावासले जनाएको छ । त्यस्तै, १३२ केभी टनकपुर– महेन्द्रनगर ट्रान्समिसन लाइनमार्फत विद्युत थप भएको उल्लेख गरिएको छ ।

प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीबीच भएको भेटघाटका तस्बिर सार्वजनिक गर्दै राजदूतावासले भनेको छ, ‘विकास सहयोग सम्बन्ध सुदृढ र परिवर्तन गर्दै अघि बढ्छौं।’ राजदूतावासले कुर्था–बिजलापुर रेल, विसं २०७२ मा गएको महाभूकम्पपछि ललितपुरको नापिचन्द्र महाविहार पुननिर्माण, बुढानिलकण्ठ धर्मशाला पुननिर्माण लगायतका विषयहरूलाई पनि उलब्धिका रुपमा सार्वजनिक गरेको छ । प्रधानमन्त्री प्रचण्ड गत जेठ १७ देखि २० सम्म भारत भ्रमण गरेका थिए । पदभार ग्रहण परेपछि प्रचण्डले पहिलो भ्रमण नै भारत गरेका थिए ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top