सुन–चाँदीको भाउ स्थिर

१९ असोज ८०, शुक्रबार
Share this
639shares

१९ असोज ,काठमाडौं ।

Advertisement

साताको अन्तिम कारोबार दिन अर्थात् नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। बिहीबार प्रतितोला चार सय रुपैयाँ बढेको सुनको भाउ यसदिन स्थिर रहेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख सात हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।बिहीबार प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

Advertisement

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top