×

NEPAL TIMES UPDATES

Playing
आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026
Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026

लायन्स क्लव अफ विराटनगर डाइनोको पद हस्तान्तरण

२४ भाद्र २०७५

विराटनगर,भदौ २४
लायन्स क्लव अफ विराटनगर डाइनोले विराटनगरमा पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । मोरङ व्यापार संघको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच बर्ष २०१७/१८ का अध्यक्ष मोहित अग्रवालले बर्ष २०१८/२०१९ का अध्यक्ष विजय बोहोरालाई पिन र माइन्युट हस्तान्तरण गरे ।

Advertisement
Advertisement

लायन्स क्लव अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ ए वानका गभर्नर अनन्त भेटवालको उपस्थितीमा भएको कार्यक्रममा क्लवका पूर्व अध्यक्ष अग्रवालले आफ्नो कार्यकालमा क्लवले गरेका काम कारवाही बारे जानकारी गराएका थिए । नवनिर्वाचित अध्यक्ष बोहोराले गभर्नरले दिएको जिम्मेवारी पुरा गरेर सामाजिक क्षेत्रमा अझै उल्लेखनीय काम गर्दै जाने प्रतिवद्धता व्यक्त गरेका छन्।

Advertisement

डिष्ट्रिक गभर्नर अनन्त भेटवालले क्लवले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा अझ सक्रिय भएर लाग्न निर्देशन दिए । कार्यक्रममा लायन्स क्लव अफ विराटनगर एक्ज्युकेटिभ, लायन्स क्लव सिल्भर र लायन्स क्लव कञ्चनबारीले पनि नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेका थिए । सो अवसरमा टेलिभिजनका सह–सम्पादक सन्तोष सिग्देललाई सम्मान गरिएको थियो ।

भर्खरको समाचार

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

सम्बन्धित खबरहरु

Scroll to Top