NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
फुटबल खेलाडीहरुले किन दिए आन्दोलनको चेतावनी ? मङ्लबार कार्तिक १८ , २०८२
जाँचबुझ आयोगलाई प्रहरीले विवरण नदिएपछि लाग्यो प्रतिबन्ध मङ्लबार कार्तिक १८ , २०८२
आज र भोलि वर्षा र हिमपात, पर्सिदेखि घमाइलो मङ्लबार कार्तिक १८ , २०८२
दुर्गा प्रसाईंलाई अब दिल्लीले त्यागेको हो ? मङ्लबार कार्तिक १८ , २०८२
सर्वोच्च पुगे हितेन्द्र, प्राधिकरणबाट नहटाउन अन्तरिम आदेश माग मङ्लबार कार्तिक १८ , २०८२
Next
Prev

समाचार

स्नातकोत्तर नसकी यूकेमा परिवार लैजान नपाइने

मङ्लबार मंसिर १९ , २०८०
Reading Time: 1 min read
A A
बेलायतले नेपाली गार्डहरुलाई तत्काल देश निकाला नगर्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१९ मंसिर,एजेन्सी ।
बेलायतमा विदेशी विद्यार्थीमाथि कडाई गरिएको छ । सोमबार प्रधानमन्त्री ऋषि सुनकले देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदम चालिएको घोषण गरेका छन् । प्रधानमन्त्री सुनकको ती नयाँ कदमलाई अध्यागमन दर घटाउने सरकारको कट्टरपन्थी कार्यका रूपमा वर्णन गर्दै बेलायतलाई फाइदा पु¥याउने सुनिश्चित रहेको निष्कर्ष निकालिएको छ ।

नयाँ उपायहरूको शृङ्खलाका रूपमा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूले जबसम्म स्नातकोत्तर अनुसन्धान पूरा गर्दैनन् तबसम्म उनीहरूको परिवारलाई बेलायतमा ल्याउनबाट रोक लगाइने छ । साथै यो कदमबाट दक्ष विदेशी कामदारले देशमा काम गर्न भिसा थप्न चाहे न्यूनतम पारिश्रमिक बढाउनु पर्ने बाध्यता सिर्जना हुने छ ।

प्रधानमन्त्री सुनकले भने– अध्यागमन धेरै उच्च छ । आज हामी यसलाई घटाउन ‘कट्टरपन्थी’ बनेर कारबाही गरिरहेका छौँ । यी कदमहरूले बेलायतलाई फाइदा पु¥याउने कुराको सुनिश्चित गर्नेछ । यस नयाँ प्रावधानअन्तर्गत स्नातकोत्तर अनुसन्धान डिग्रीमा नपुगेसम्म विदेशी विद्यार्थीहरूलाई आफ्नो परिवारलाई बेलायतमा ल्याउन प्रतिबन्ध लगाउनेछ ।

LS Auto

बेलायतमा कुल माइग्रेसन गत वर्ष उच्च स्तरमा पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ । यसले बेलायत सरकारलाई दबाब थपेपछि यस मुद्दालाई राजनीतिक विषय बनाइएको सीएनएनले उल्लेख गरेको छ । बेलायतमा सन् २०२२ मा ६ लाख ६ हजार मानिसको बसाइसराइ भएको राष्ट्रिय तथ्याङ्कको कार्यालय (ओएनएस) ले जनाएको छ ।

त्यसैगरी १२ लाख मानिस बेलायत प्रवेश गरेका छन् भने झन्डै आधा सङ्ख्याले देश छाडेर गएका छन् । सीएनएनका अनुसार कन्जरभेटिभ सरकारहरूले बेलायतमा सर्ने मानिसहरूको सङ्ख्यामा ठूलो मात्रामा कमी ल्याउने वाचा गरे तापनि सहज रूपमा त्यसो हुन सकेको छैन ।

विशेष गरी ब्रेक्सिटको परिप्रेक्ष्यमा हेर्दा यसका समर्थकहरूले सिमानाहरू ‘नियन्त्रण’ गर्न बेलायतलाई आवश्यक कदमको रूपमा यो पछिल्लो कदमलाई लिएका छन् । बेलायत आइपुगेका मानिसमा ९ लाख २५ हजार गैरईयु नागरिक रहेको र तीमध्ये १२ जनामा एक शरण खोज्ने रहेको तथ्याङ्कले देखाएको छ ।

गैरईयु देशहरूबाट बेलायत बसाइ सर्नेहरूमा कामको खोजी, अध्ययन र मानवीय उद्देश्य प्रमुख रहेरको ओएनएसमा अन्तरराष्ट्रिय आप्रवासन केन्द्रका निर्देशक जे लिन्डोपले उल्लेख गरेका छन् । यसैगरी गत वर्ष बेलायतको अध्यागमन तथ्याङ्कका अनुसार सबैभन्दा धेरै भारतीय नागरिकहरू बेलायतमा अध्ययन, कामको खोजी र पर्यटन भिसा बोकेर प्रवेश गरेका थिए ।

जुन २०२२ को अन्त्यमा २ लाख ५८ हजारभन्दा बढी भारतीय नागरिकहरूले भ्रमण भिसा प्राप्त गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ६३० प्रतिशतले बढी हो ।

Tags: #यूकेमा परिवार लैजान नपाइने#विदेशी विद्यार्थीमाथि कडाई

लोकप्रीय

फुटबल खेलाडीहरुले किन दिए आन्दोलनको चेतावनी ?

फुटबल खेलाडीहरुले किन दिए आन्दोलनको चेतावनी ?

मङ्लबार कार्तिक १८ , २०८२
जाँचबुझ आयोगलाई प्रहरीले विवरण नदिएपछि लाग्यो प्रतिबन्ध

जाँचबुझ आयोगलाई प्रहरीले विवरण नदिएपछि लाग्यो प्रतिबन्ध

मङ्लबार कार्तिक १८ , २०८२
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज र भोलि वर्षा र हिमपात, पर्सिदेखि घमाइलो

मङ्लबार कार्तिक १८ , २०८२

विचार

थप समाचार

फुटबल खेलाडीहरुले किन दिए आन्दोलनको चेतावनी ?
खेलकुद

फुटबल खेलाडीहरुले किन दिए आन्दोलनको चेतावनी ?

मङ्लबार कार्तिक १८ , २०८२
जाँचबुझ आयोगलाई प्रहरीले विवरण नदिएपछि लाग्यो प्रतिबन्ध
ताजा समाचार

जाँचबुझ आयोगलाई प्रहरीले विवरण नदिएपछि लाग्यो प्रतिबन्ध

मङ्लबार कार्तिक १८ , २०८२
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?
ताजा समाचार

आज र भोलि वर्षा र हिमपात, पर्सिदेखि घमाइलो

मङ्लबार कार्तिक १८ , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित
ताजा समाचार

दुर्गा प्रसाईंलाई अब दिल्लीले त्यागेको हो ?

मङ्लबार कार्तिक १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

World News: रुसको पनडुब्बी ड्रोन, बधशाला बन्यो अस्पताल, युकेको घातक अपरेसन स्टर्लिङ || Nepal Times

00:18:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२

हालका पोस्टहरू

फुटबल खेलाडीहरुले किन दिए आन्दोलनको चेतावनी ?

फुटबल खेलाडीहरुले किन दिए आन्दोलनको चेतावनी ?

मङ्लबार कार्तिक १८ , २०८२
जाँचबुझ आयोगलाई प्रहरीले विवरण नदिएपछि लाग्यो प्रतिबन्ध

जाँचबुझ आयोगलाई प्रहरीले विवरण नदिएपछि लाग्यो प्रतिबन्ध

मङ्लबार कार्तिक १८ , २०८२
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज र भोलि वर्षा र हिमपात, पर्सिदेखि घमाइलो

मङ्लबार कार्तिक १८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.