×

NEPAL TIMES UPDATES

Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपाका छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026

यूकेमा फैलियो100 Days Cough, अलर्ट जारी

२४ मंसिर २०८०

२४ मंसिर, एजेन्सी ।

पछिल्लो पटक चीनमा स्वासप्रस्वास सम्बन्धि संक्रमण फैलिएको खबरहरु आइरहँदा उता संयुक्त अधिराज्य बेलायतमा पनि स्वास्थ्य विशेषज्ञहरुले एक तिव्र संक्रामक रोगका लागि अलर्ट जारी गरेका छन् । साथै मानिसहरुलाई सतर्क रहन पनि अपिल गरेका छन् ।

Advertisement
Advertisement

चिकित्सकहरुका अनुसार यो रोगको नाम ’पर्टुसिस वा वूपिंग कफ’ हो । यो रोगमा मानिसहरुलाई १०० दिनसम्म खोकी लाग्ने समस्या देखिएको छ । शुरुआतमा सामान्य रुघाखोकीको लक्षण देखिने तर पछि लामो समयसम्म खोकीको समस्या हुने गरेको छ ।

जुन तीन महिना वा झण्डै १ सय दिनसम्म रहने गरेको छ । बेलायतको हेल्थ सिक्योरिटी एजेन्सीले भनेको छ कि जुलाईदेखि नोभेम्बरका बीच देशमा ७१६ पर्टुसिसका संक्रमितहरु फेला परेका छन् । यसमा छातीमा संक्रमण हुन्छ ।

स्वास्थ्य विशेषज्ञहरुका अनुसार कोरोना महामारीका बेला यो रोगका केशहरुको संख्या घटेको थियो किनभने त्यतिबेला सामाजिक दुरीको पालना गरिएको थियो र लकडाउन पनि गरिएको थियो । जसका कारण संक्रमण फैलिन पाएन ।

तर अहिले कोरोना महामारीको प्रकोप सकिएपछि पर्टुसिसको संक्रमण फेरि बढ्न थालेको हो । पर्टुसिस भएकाहरुमा छाती र स्वास नलिमा संक्रमण हुन्छ । ५० को दशकमा यो संक्रमणका कारण ठूलो संख्यामा बालबालिकाहरुको मृत्यु भएको थियो । तर १९९० मा यसको भ्याक्सिन आएपछि संक्रमण घटेको थियो ।

Advertisement

अहिले फेरि बालबालिकाहरुका साथै वयस्कहरुमा पनि यो रोगका विरामीहरुको संख्या बढ्न थालेको छ । १०० दिनसम्म खोकी लाग्दा मानिसहरुमा त्यसको असरस्वरुप हर्निया, करङ्गहरुमा दुखाई, कानमा संक्रमण र पिसावसम्बन्धि समस्या जस्ता थप समस्याहरु पनि निम्त्याएको पाइन्छ । यद्यपी यो रोगका लागि भ्याक्सिन उपलब्ध छ र यो रोग निको पनि हुन्छ ।

भर्खरको समाचार

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top