×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

पुटिनले गरे २ नयाँ आणविक पनडुब्बीको निरीक्षण

२६ मंसिर २०८०

२६ मंसिर,एजेन्सी ।
रुस लगातार आफ्नो सैन्य शक्ति बढाउनमा लागिरहेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार दुई आणविक पनडुब्बीको झण्डा फहराउने समारोहमा सहभागी भए। पुटिन सेभमाश जहाज निर्माण यार्डमा अलेक्ज्याण्डर थर्ड र क्रास्नोयार्स्क पनडुब्बीहरू हेर्न उत्तरी शहर सेभेरोडभिन्स्क पुगेका थिए ।

पुटिनले यसलाई रुसी नौसैनिक शक्ति प्रक्षेपण गर्ने रणनीतिक प्रयासको एक हिस्साको रूपमा वर्णन गरेका छन् । पुटिनले दुवै आणविक उर्जा जहाज दुई फरक पनडुब्बी शृङ्खलाको हिस्सा भएको र रुसले तैनाथ गर्न लागेको बताएका छन् । यी पन्डुब्बी प्रशान्त क्षेत्रमा तैनाथ गरिनेछन् ।

Advertisement
Advertisement

पुटिनले आर्कटिक, ब्ल्याक सी, बाल्टिक सागर, क्यास्पियन सागर र विश्वका महासागरहरूको सबैभन्दा महत्त्वपूर्ण रणनीतिक क्षेत्रहरूमा रूसी नौसेनाको लडाई तयारी र सटीकतालाई बलियो बनाउने समेत बताएका छन् । उनले भने, ‘आज तपाईका अगाडि आएका आणविक पनडुब्बीलाई पूरा नभएर शुरुवात मान्नुपर्छ । हामीले यस्ता धेरै हतियार ल्याउने छौं ।

रूसको अलेक्ज्याण्डर थर्ड नयाँ बोरेई (आर्कटिक पवन) वर्गको आणविक पनडुब्बीको भाग हो । जुन शीत युद्ध पछि सुरु गरिएको पहिलो नयाँ पुस्ताको हो । गत महिना रुसी रक्षा मन्त्रालयले जहाजले आणविक क्षमताको बुलाभा अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलको सफल परीक्षण गरेको बताएको थियो ।

यस्तै क्रास्नोयार्स्क लामो दूरीको उच्च परिशुद्धता क्षेप्यास्त्रहरूले सशस्त्र बहु–भूमिका पनडुब्बीहरूको हो । जसबाट समुद्र र जमिन दुवै लक्ष्यहरूमा आक्रमण गर्न सकिन्छ । पुटिनले गत हप्ता मार्चमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा पुनः उम्मेदवारी दिने घोषणा गरेका थिए ।

Advertisement

पुटिनले शुक्रबार युक्रेन युद्धमा लडिरहेका सैनिकहरूलाई सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा आफू फेरि उम्मेदवार बन्न लागेको बताएका थिए । सन् १९९९ को उत्तरार्धमा बोरिस येल्त्सिनबाट सत्ता लिएका पुटिनले जोसेफ स्टालिनपछिका कुनै पनि रुसी शासकभन्दा लामो समयसम्म राष्ट्रपतिको रूपमा सेवा गरेका छन्। चुनाव लड्ने उनको घोषणासँगै उनी सन् २०३० सम्म रुसको राष्ट्रपति रहने कुरा लगभग स्पष्ट भइसकेको छ ।

भर्खरको समाचार

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सम्बन्धित खबरहरु

Scroll to Top