×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

असमान सडक मापदण्ड अपनाएको भन्दै स्थानीय अनसनमा बसे

४ पुष २०८०

४ पुस,विराटनगर ।
सुनसरीको बराहक्षेत्र– ६ महेन्द्र गेटबाट दक्षिण मुनाल चोक सम्मको सडक विस्तारका क्रममा नगरपालिकाले असमान सडक मापदण्ड अपनाएको भन्दै स्थानीय अनसनमा बसेका छन् ।

नगर प्रमुखले स्वच्छाचारी ढंगबाट सरकारी मापदण्डलाई समेत वेवास्ता गरेपछि आफूहरु अनसनमा बस्न बाध्य भएको स्थानीय नविन गौतमले बताए ।

Advertisement
Advertisement

नगरपालिकाले केही साता अघि लिएको सडकको नापमा स्थान र ब्यक्ति हेरेर ६५ फिटदेखि ७२ फिटसम्म असमान नापजाँच गरिएपछि त्यसका विरुद्ध अनसन बस्नु परेको अनसनरत रिना खड्काले बताइन् ।

नगरको यस निर्णयमा स्थानीय जनताले आपत्ति जनाएपनि नगरले स्थानीयको मागलाई वेवास्ता गर्दै एकलौटी रुपमा अघि बढेपछि अनसन नै एकमात्र विकल्प भएको अर्का अनसनरत तिर्थराज लुईटेलले बताएका छन् ।

उनले आफूहरुका माग सम्बोधन नभएसम्मका लागि अनसन नतोड्ने समेत बताएका छन् । स्थानीय ३ जनाको अनसनमा स्थानीय १ सय ९३ जनाको समर्थन रहेको उनीहरुले बताएका छन् ।

Advertisement

सडक विस्तारको मापदण्डकै विषयलाई लिएर स्थानीय अनसनमा बसेपनि नगरपालिकाले अहिले सम्म कुनै चासो नदेखाएको भन्दै स्थानीयले सम्बन्धित सबै सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएका छन् ।

भर्खरको समाचार

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

सम्बन्धित खबरहरु

Scroll to Top