×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

जब अदालतको इजलास नै रणमैदान बन्यो

१९ पुष २०८०

१९ पुष, एजेन्सी ।
अमेरिकी राज्य नेभाडाको अदालतमा सुनुवाइका क्रममा एक महिला न्यायाधीशमाथि फैसला सुनाउने क्रममा एक अभियुक्त पुरुषले आक्रमण गरेका छन् । यो पूरै घटना क्यामेराले कैद भएपछि अहिले यसको भिडियो भाइरल भएको छ । यस आक्रमणपछि क्लार्क काउन्टी जिल्ला न्यायाधीश मेरी के होल्टहाउस कुर्सीबाट खसेर घाइते भएकी छन् ।

न्यायाधीश मेरीलाई सामान्य चोट लागेको थियो ।आक्रमण गर्ने व्यक्तिलाई अदालत कोठामा उपस्थित मानिसहरूले नियन्त्रणमा लिएर कुटपिट गरेका थिए। उक्त घटनाको भिडियोमा आक्रमणकारी र अदालतका सुरक्षाकर्मीबीच घम्साघम्सी भएको देखिन्छ । झडपमा एक अदालत सुरक्षाकर्मी घाइते भएको बताइएको छ ।

यी सुरक्षाकर्मीले न्यायाधीशलाई बचाएका थिए । सुरक्षाकर्मीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । यो हमला लस भेगासको क्षेत्रीय अदालत केन्द्रमा बिहान करिब ११ बजे भएको बताइएको छ । आक्रमणकारीको पहिचान देओब्रा डेलोन रेडडेनको रूपमा गरिएको छ ।

पक्राउपछि उनलाई क्लार्क काउन्टी डिटेन्सन सेन्टरमा राखिएको थियो। अहिले महिला न्यायाधीशमाथि हमला गरेपछि उनीविरुद्ध धेरै नयाँ मुद्दा दर्ता भएका छन् । प्रमुख काउन्टी जिल्ला न्यायधिवक्ता रिचर्ड स्कोले ’यो एकदमै चाँडो भएको र के गर्ने भनेर तुरुन्तै बुझ्न नसकिएको प्रतिक्रिया दिएको सीएनएनले उल्लेख गरेको छ ।

डेलोन यसअघि बेसबल ब्याटले आक्रमण गरेको आरोपमा पक्राउ परेका थिए। महिला न्यायाधीश निकै अनुभवी छिन् र उनीसँग २७ वर्षको न्यायिक अनुभव रहेको बताइएको छ ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top