×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

विराटनगरका युवा उद्यमीलाई करदाता शिक्षा

१० फाल्गुन २०८०

१० फागुन, विराटनगर । औद्योगिक नगरी विराटनगरका युवा उद्यमी र युवा व्यवसायीलाई आन्तरिक राजश्व कार्यालय विराटनगरले करदाता शिक्षा प्रदान गरेको छ ।

युवा उद्यमी र युवा व्यवसायीलाई आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डि.बि. क्षेत्रीले विद्यमान कर प्रणालीको बारेमा जानकारी गराएका हुन् ।

Advertisement
Advertisement

उनले पहिलो कर अधिकृत व्यवसायी भएको बताए । व्यवसायीले दक्ष अडिटर मार्फत गरेको कारोबारको सही विवरण पेश गरेर राज्यलाई तिर्नुपर्ने वास्तविक कर तिर्न सुझाव दिएका छन् । तर व्यवसायीले जानीजानी गलत कारोबारको विवरण पेश गरेको खण्डमा राज्यले दण्डित गर्ने डा. क्षेत्रीले जानकारी गराए ।

सो अवसरमा प्रमुख कर अधिकृत डा. क्षेत्रीले अब उद्योगी तथा व्यवसायिक फर्मको दर्ता गराउन, फोटो खिचाउन र प्रमाण–पत्र लिन बाहेक आन्तरिक राजश्व कार्यालय आउनु नपर्ने व्यवस्था लागू हुन लागेको समेत जानकारी दिए ।

केही समय भित्र नै सरकारले उद्योगी व्यवसायीहरुका लागि अनलाइनबाटै कारोबारको अडिट गर्ने व्यवस्था लागू हुने उनले जानकारी दिएका छन् ।

प्रमुख कर अधिकृत डा. क्षेत्रीले मूल्य अभिवृद्धि कर तर्फ व्यवसायीले कर बिजक जारी नगर्ने, इस्टिमेट बिल जारी गर्ने र नक्कली बिलको प्रयोग गर्नेको संख्या बढि रहेको भन्दै त्यस तर्फ सचेत भएर कारोबार गर्ने व्यवसायीलाई सुझाव दिएका छन् ।

आन्तरिक राजश्व कार्यालय विराटनगर र नेपाली उद्यमी मञ्च विराटनगरले आयोजना गरेको विद्यमान कर प्रणाली र व्यवसायिक क्षेत्रको भूमिका विषयक करदाता शिक्षा एवं अन्तरक्रिया कार्यक्रममा ५० भन्दा बढि युवा उद्यमी र युवा व्यवसायीको सहभागिता रहेको थियो ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top