अवैध रुपमा खोला उत्खनन् गर्ने दुई ट्याक्टर नियन्त्रण

२८ भदौ ७५, बिहीबार

मोरङ, भदौ २८

Advertisement

मोरङको सुन्दरहरैँचा नगरपालिका–६ स्थित गछिया खोलाबाट मंगलबार अवैध रुपमा खोला उत्खनन् गर्ने २ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार बेलुका पौने ७ बजे अबैध रुपमा खोलामा ढुंगा, गिट्टी र वालुवा उत्खनन् गरिरहेको अवस्थामा को २ त ६७०५ र को २ त २२७८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिईएको हो ।

Advertisement

प्रहरीको टोलीलाई देख्ना साथ दुबै ट्याक्टरका चालक फरार रहेको र ट्याक्टरलाई नियन्त्रणमा राखिएको प्रहरी चौकी गछियाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top