×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026

२९ स्थान पछि रहेको लेबनानसँग भिड्दै नेपाल

१५ फाल्गुन २०८०

१५ फागुन, काठमाण्डौ ।
वाफ महिला च्याम्पियनसिप फुटबलमा फाइनल प्रवेशका लागि आज नेपाल लेबनानसँग खेल्दैछ । नेपाल समूह ‘बी’ को विजेता टोली हो भने लेबनान समूह ‘ए’ को उपविजेता टोली हो । नेपाल समूह चरणमा शत प्रतिशत जितको नतिजा निकाल्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । लेवनानले भने समूह चरणमा २ जित र १ हारको नतिजा निकालेको थियो ।

च्याम्पियनसिपको पहिलो खेलमा नेपालले सिरियालाई ४–१ गोलले हराएको थियो । त्यस्तै दोस्रो खेलमा सावित्रा भण्डारी ‘साम्बा’ को ५ गोलमा इराकलाई ५–० र समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० गोलले हराएको थियो । साम्बा ३ खेलमा ८ गोलसहित प्रतियोगिताको सर्वाधिक गोलकर्ता सूचीमा अघि छिन् । दोस्रो स्थानमा ३ गोलसहित ३ खेलाडी छन् ।

Advertisement
Advertisement

गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा रहेको नेपाल प्रतियोगितामा अपराजित यात्रा कायम राख्ने लक्ष्यमा रहेको छ । नेपालले तीन खेलमा १३ गोल गरिसकेको छ । जसमा आठ गोल स्ट्राइकर सावित्रा भण्डारीको नाममा छ । रेखा पौडेलले दुई गोल गर्दा अनिता बस्नेत र गीता रानाले समान १–१ गोल गरेका छन् ।

नेपाल र लेबनानबीच हुने सेमिफाइनलको खेल नेपाली समय अनुसार आज राति पौने ११ बजे साउदी अरेबियाको जेद्दाहमा रहेको किङ अब्दुल्लाह स्पोर्टस सिटीमा हुनेछ । आजै हुने अर्को सेमिफाइनलमा प्यालेस्टाइन र जोर्डन खेल्दैछन् । यो खेल बेलुका पौने ८ बजे शुरु हुनेछ । आजको खेलमा विजेता टोलीले उपाधिका लागि पर्सि बिहीवार खेल्नेछन् ।

फिफा वरीयतामा आफूभन्दा कमजोर टोलीसँग लगातार खेलेको नेपालका लागि सेमिफाइनल प्रतिद्वन्द्वीका रूपमा रहेको लेबनान पनि फिफा वरीयतामा नेपालभन्दा २९ स्थान पछि छ । त्यसैले नेपाल तुलनात्मक रूपमा बलियो छ । त्यसो त मैदानमा समेत नेपालको उच्च लय रहेकाले लेबनानलाई हराउँदै फाइनल पुग्ने बलियो टोली हो ।

फिफा वरीयतामा नेपाल १ सय ५ औं स्थानमा रहँदा लेबनान १ सय ३४ औं स्थानमा रहेको छ । जारी प्रतियोगितामा नेपालभन्दा माथिको वरीयतामा रहेको एकमात्र टिम जोर्डन हो । साथै जोर्डन यो प्रतियोगितामा सर्वाधिक पाँच पटकको च्याम्पियन हो । जोर्डन फिफा वरीयतामा ७४ औं स्थानमा रहेको छ ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top