×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासी बस्तीमा विहानैदेखि पसे दजर्नाैं डोजर,यसरी भत्काइँदैछ बस्ती || Nepal Times
May 01, 2026
Playing
बुद्ध जयन्तीमा प्रधानमन्त्रीको शुभकामना सन्देश, यात्रा ज्ञानको खोजमा|| Nepal Times
May 01, 2026
Playing
आजदेखि यी ठाउँमा चल्दैछ डोजर, पहिला सुकुम्वासी पहिचान अनि व्यवस्थापन|| Nepal Times
May 01, 2026
Playing
ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?|| Nepal Times
May 01, 2026
Playing
दलीय भागबन्डाका नियुक्तिमा बालेनको कैँची, क–कसको जान्छ जागिर ? || Nepal Times
Apr 30, 2026
Playing
बालेन सरकारलाई सुकुम्बासीकै सहयोग,बस्ती खाली गर्न चटारो, कहाँको अवस्था कस्तो छ ? || Nepal Times
Apr 30, 2026
Playing
नेताहरूलाई डण्डा बर्साएर कस्तो कांग्रेस बनाउन खोज्दैछन् गगन ? || Nepal Times
Apr 30, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-17-2083 || Nepal Times
Apr 30, 2026
Playing
मेलामा गएको जिप भयानक दु र्घ ट नामा, १८ जनाको घटनास्थलमै मृ त्यु || Nepal Times
Apr 30, 2026
Playing
के साँच्चै देश बर्बाद भएकै हो ?विदेशिएका नेपालीले बनाउँदैछन् देश || Nepal Times
Apr 30, 2026

एलन मस्कले अब एक्समेल पनि ल्याउने

१५ फाल्गुन २०८०

१५ फागुन, एजेन्सी । 

टेस्ला, स्पेसएक्सका मालिक, विश्वकै धनाढ्य एलन मस्कले अब एक्समेल पनि ल्याउने घोषणा गरेका छन् । सामाजिक संजाल एक्स(पहिलाको ट्विटर) किनेका मस्कले यसका साथै अब ईमेल सेवा दिने गरि एक्समेल ल्याउने बताएका हुन् । मस्कले एक्समा सोधिएको प्रश्नमा एक्समेल आउने बताएका छन् । उनलाई सोधिएको प्रश्नको जवाफ दिँदै उनले आफूले एक्समेल इमेल सेवा प्रदायक ल्याउने जनाएका हुन् ।

Advertisement
Advertisement

गुगलको इमेल सेवा दिने जिमेललाई उनको इमेल सेवा प्रदायक एक्समेलले चुनौती दिने बताइएको छ । मस्कले एक्समेल ल्याउने पुष्टि गरेपनि त्यसको मिति भने घोषणा गरेका छैनन । सँगै यससँग जोडिएका अन्य विस्तृत विवरणहरु पनि उनले सार्वजनिक गरेका छैनन् । तर, गुगलको इमेल सेवा प्रदायक जिमेल बन्द हुने अफवाह चलिरहँदा मस्कले आफूहरुले ईमेल सेवा दिने एक्समेलमा काम गरिरहेको भने पुष्टि गरेका छन् ।

यता इन्टरनेट जगतको दिग्गज कम्पनी गुगलले भने जिमेल नै बन्द गर्न लागेको खबर तीव्र रुपमा फैलिएसँगै यस विषयमा सफाइ दिनुपरेको छ । गुगलले आफ्नो पेजमा यसबारेमा प्रष्टीकरण दिंदै जिमेल बन्द नहुने बताएको छ । जिमेल सेवा बन्द नहुने भएकाले प्रयोगकर्ताहरु चिन्तित हुनु नपर्ने गुगलले जनाएको छ ।

विश्वमा एक अर्ब ८० करोडभन्दा धेरै मानिसले जिमेल प्रयोग गर्दछन् । जिमेल सबैभन्दा लोकप्रिय इमेल सेवा हो । यद्यपि गुगलले जिमेलको आधारभूत एचटीएमएल भर्सन चाहिं बन्द गर्ने भएको छ । गुगलले कुनैबेला निकै चर्चित रहेका एप तथा सर्भिसहरु समेत एकपछि अर्को गरी बन्द गर्दै गएको बेला जिमेलसमेत बन्द गर्ने हल्ला धेरैले पत्याएका हुन् ।

हालसम्म गुगलले आफ्ना एप, सर्भिस तथा हार्डवेयर गरी २९३ वटा प्रडक्ट बन्द गरिसकेको छ । गुगलको इमेल सर्भिस जिमेल सन् २००४ को अप्रिल १ मा सुरु भएको थियो । गुगलले केहीअघि मात्रै अमेरिकामा आफ्नो अनलाइन भुक्तानी सेवा जी पे प्लाटर्फम बन्द गर्न लागेको समाचार सार्वजनिक भएको थियो ।

Advertisement

भर्खरको समाचार

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?

Gas

देशभरका सुकुम्बासीलाई राहत, सार्वजनिक जग्गा तत्काल खाली नगरिने

Squatter area Machaapokhari, Gaungapu. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

सम्बन्धित खबरहरु

Scroll to Top