×

NEPAL TIMES UPDATES

Playing
World News:रुसमा विषाक्त वर्षा,युक्रेनलाई ९० अर्ब ऋण, मेटामा ८ हजार कर्मचारी कटौती || Nepal Times
Apr 24, 2026
Playing
Trumpका अर्का विशेष दूत किन आउँदैछन् नेपाल ? || Nepal Times
Apr 24, 2026
Playing
के रविले बालेनले चलाउने डोजर रोक्लान् ? सुकुम्बासीले पार्टी घेरे || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीलाई २२४ अपार्टमेन्टमा राखिने,यस्तो छ बालेन सरकारको तयारी || Nepal Times
Apr 24, 2026
Playing
बागमती किनारको सुकुम्बासी बस्तीमा अहिले के हुँदैछ ? || Nepal Times
Apr 24, 2026
Playing
Top 15 Afternoon News || April-24-2026 || Nepal Times
Apr 24, 2026
Playing
विद्यार्थी संगठन खारेज गर्न बालेनलाई बाधा || Nepal Times
Apr 24, 2026
Playing
Israel र Lebanon बीच थप तीनसाता यु द्धविराम || Nepal Times
Apr 24, 2026
Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026

अभ्यास गर्न नपाउँदा नेपाल उपाधिबाट चुक्यो

१९ फाल्गुन २०८०

१९ फागुन , काठमाण्डौ ।
वाफ महिला च्याम्पियनसिप फुटबलको उपविजेता नेपाली राष्ट्रिय महिला टोलीका खेलाडीले जनही ५१ हजार रुपैयाँ पाउने भएका छन् । साउदी अरेबियाबाट गएराति स्वदेश आइपुगेको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष पङ्कज विक्रम नेम्वाङले जनही ५१ हजार रुपैयाँ दिने घोषणा गरेका हुन् ।

नेपाली महिला टोली बिहीवार भएको फाइनल खेलमा जोर्डनसँग पेनाल्टी सुट आउटमा ५–३ ले पराजित भएको थियो । आठौँ संस्करणमा जोर्डन छैटौँ पटक च्याम्पियन बन्यो । नेपाल यो प्रतियोगितामा पहिलो पटक सहभागी भएको हो । नेम्वाङले २०२७ र २०३१ को विश्वकप खेल्ने तयारी स्वरुप वाफ च्याम्पियनसिपमा सहभागिता जनाएको पनि सो क्रममा बताए ।

Advertisement
Advertisement

उनले एन्फा र नेपाल सरकारले नेपालको महिला फुटबलमा कार्यक्रम, लगानी र योजना हुँदा २०२७ र २०३१ मा हामी महिला विश्वकप खेल्न सक्छौँ भन्ने प्रमाणित गरेको उल्लेख गरे । महिला टिमको यो उपलब्धिमा एन्फा खुशी भएको उनले बताए । यता नेपाली महिला फुटबल टोलीका प्रमुख प्रशिक्षक राजेन्द्र तामाङले भने राम्रो फुटबल मैदानमा अभ्यास गर्न नपाउँदा उपाधिबाट चुक्नुपरेको बताएका छन् ।

विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपालमा पनि दशरथ रंगशाला र च्यासलमा समेत अभ्यास गर्न नपाएको गुनासो गरे । उनले फाइनल खेलमा सावित्रा भण्डारी नभएका कारण पनि उपाधि जित्न असर परेको जनाए । साम्बा नभएसँगै जोर्डन नेपालमाथि केही हाबी भएको उनको भनाई छ ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top