×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

रवि कि स्वर्णिम, कसको नेतृत्वमा सरकारमा जाला रास्वपा ?

२१ फाल्गुन २०८०

२१ फागुन , काठमाण्डौ ।

पछिल्लो २४ घण्टामा राजनीतिक घटनाक्रम तिव्ररुपमा विकास भएको छ । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन छाड्दै नेकपा माओवादी केन्द्रले नेकपा एमाले लगायतका दलहरुसँग गठबन्धन गर्ने भएको छ । नयाँ गठबन्धनमा सहभागी हुने दलहरुलाई सामेल गराएर प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्लाई पुनर्गठन गर्ने तयारी गरेका छन् ।

Advertisement
Advertisement

यसअघि एमालेसहितको गठबन्धको समयमा प्रचण्डको सरकारमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टी यसपटक पनि सरकारमा सहभागी हुँदै छ । रास्वपाले ४ मन्त्री र एक राज्यमन्त्री पाउने नयाँ बनेको गठबन्धनमा सहमति भएको बताइएको छ । रास्वपाका एक नेताले पार्टी सभापति रवि लामछानेको नतृत्वमा सरकारमा सहभागी हुने विषयमा छलफल भएको बताए ।

गठबन्धनमा सहभागी हुने अन्य दलका नेताहरुका आधारमा पार्टी उपाध्यक्ष स्वर्णिम वाग्लेको नेतृत्वमा पनि सरकारमा सहभागी हुन सकिने विषयमा पार्टीमा छलफल भएको उनको दाबी छ । तर, सरकारमा सहभागी हुने र मन्त्रीहरु पठाउने बारेको निर्णय गर्ने अधिकार भने पार्टीले लामिछानेलाई दिएको छ । यद्यपि पहिलो चरणमा उपसभापति डिपी अर्यालले पठाउने संकेत गरेका छन् ।

उनी यसअघि श्रम मन्त्री थिए । यता नयाँ गबन्धनमा राप्रपा भने नसमेटिने भएको छ । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपालाई गठबन्धनमा नलिने सहमति भएको आफ्ना नेताहरूलाई बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि राप्रपालाई नयाँ गठबन्धनमा नलिने बताएका छन् ।

एजेन्डा नमिल्ने भएकाले राप्रपालाई गठबन्धनमा नसमेट्ने समझादारी भएको ओलीको भनाइ छ । यता नागरिक उन्मुक्ति पार्टी भने नयाँ समीकरणमा सकारात्मक नै देखिएको छ । नाउपाले संघ र प्रदेशका सांसदको बैठक बोलाएको छ । नयाँ राजनीतिक परिस्थितिबारे निर्णय लिन नागरिक उन्मुक्तिले सांसदहरुको बैठक बोलाएको हो ।

संघ र प्रदेशका सांसदको बैठक बसेर गठबन्धनमा जाने नजाने निर्णय लिने पार्टीका अध्यक्ष रेशम चौधरीले जानकारी गराए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर फर्कने क्रममा चौधरीले भने, ‘त्यो बैठकले निर्णय गर्छ । सत्ता गठबन्धनमा जोडिन सकारात्मक छौं ।’ अबको गठबन्धनमा सहभागी हुँदा पार्टीले उठाउँदै आएका मुद्दा सम्बोधन हुने चौधरीले विश्वास व्यक्त गरे । संघमा ४ र प्रदेश १२ जना नागरिक उन्मुक्तिका सांसद छन् ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top