×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

भाटभटेनीको २७ औं स्टोर दमकमा, कोशी प्रदेशमा पाँच भाटभटेनी

२३ फाल्गुन २०८०

२३ फागुन, विराटनगर । झापाको दमकमा भाटभटेनीको २७ औँ स्टोर सञ्चालनमा आएको छ । जिल्लामा यो भाटभटेनीको दोस्रो स्टोर हो ।

बुधबारदेखि दमक –९ चियादोकान चोकमा भाटभटेनी सुपरमार्केटको उक्त स्टोर संचालनमा आएको हो ।

Advertisement
Advertisement

भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले स्टोरको आफै उद्घाटन गरे । एक अर्ब ५० करोड बढी लगानीमा निर्माण गरिएको यो स्टोर कोशी प्रदेशको पाँचौँ स्टोर भएको उनले जानकारी दिए ।

आफ्नै देशमा केही गर्नुपर्छ भनेर आफ्नो सम्पूर्ण ऊर्जा देशमै लगाएको उनको भनाइ छ ।

उपभोक्तालाई बजार मूल्यभन्दा सस्तो एवम् गुणस्तरीय सामग्री एकै ठाउँबाट उपलब्ध गराउने आफूहरूको उद्देश्य रहेको गुरुङले बताए । भाटभटेनी व्यवसाय मात्र नभई यो रोजगारी अभियान पनि हो, उनले भने ।

यो स्टोरले मात्र स्थानीय तीनसय जनालाई प्रत्यक्ष रोजगारी दिएको उनले बताए ।

प्रबन्ध निर्देशक गुरुङले शुभचिन्तक, आम उपभोक्ता महानुभावहरुको मायाको प्रतिफलकै कारण दमकमा पनि भाटभटेनी स्टोर खुल्न सकेको र आजबाट उक्त स्टोरमार्फत सेवाग्राहीलाई विशेष छुटसहित उत्कृष्ट सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेट गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फूटवेर, फूडकोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबालिकाका लागि किड्स जोन तथा स्केटपार्क लगायतका सुविधाहरू छन् ।

केही समयअघिसम्म काठमाडौँ केन्द्रित भाटभटेनीले पछिल्लो समय देशै भरीका मुख्य मुख्य सहरमा आफ्नो आटलेट स्टोर विस्तार गरिरहेको छ ।

उद्घाटन समारोहमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई समेत उपस्थित भएका थिए ।

राईले ३०० भन्दा बढी स्थानीय युवाहरुलाई रोजगारी दिने गरि आजबाट सञ्चालनमा आएको भाटभटेनी सुपरमार्केटको २७ औं स्टोरको डिस्प्ले निकै नै एडभान्स तरिकाले राखिएको पाइएको बताएका छन् ।

Advertisement

 

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top