×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

क्यान्सरका विरामीलाई निःशुल्क हवाई टिकट, कसरी लिने ?

२८ फाल्गुन २०८०

२८ फागुन ,काठमाण्डौ  ।

हवाइ सेवा प्रदायक यती एअरलाइन्सले क्यान्सरका विरामीहरुलाई निःशुःल्क रुपमा हवाई टिकट उपलब्ध गराउने भएको छ । मोरङको बूढीगंगा स्थित विराट क्यान्सर इन्स्टिच्यूटसँगको सम्झौतामा यती एयरलाइन्सले निःशुल्क टिकटको व्यवस्था गरेको हो।

Advertisement
Advertisement

विराटसँगको सम्झौतापछि उपचारका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिट्युट)मा आउने क्यान्सरका विरामीहरुलाई यती एयरलाइन्सले निःशुल्कहवाई टिकट प्रदान गर्नेछ । यती एअरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत क्यान्सरका विरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याइएको यती एअरलाइन्सका प्रमुख बजार अधिकृत युवराज विष्टले जानकारी दिए ।

विष्टले यस सुविधाले क्यान्सरसँग लडिरहेका हरेक विरामीलाई थप उत्प्रेरणा मिल्ने विश्वास ब्यक्त गरेका छन् । निःशुल्क हवाई टिकट पूर्वमा मात्र नभई नेपालभरिकै क्यान्सरका विरामीहरुले उपभोग गर्न पाउनेछन् । विराट क्यान्सर इन्स्टिट्युटसँगको सहकार्यमा यो योजना ल्याएको उनले बताएका छन् ।

निःशुल्क टिकट लिनकालागि विरामीले आवश्यक कागजात सहित विराट क्यान्सर इन्स्टिट्युटमा सम्पर्क गर्नुपर्नेछ । अस्पतालका विशेषज्ञ चिकित्सकहरुले कागजातहरुका आधारमा क्यान्सरको विरामी भएको प्रमाणपत्र÷परिचयपत्रउपलब्ध गराउने र उपचारका लागिआउनु पूर्व टिकट बुक गर्न मिल्ने व्यवस्था मिलाइएको विराट क्यान्सर इन्टिट्युटका उपाध्यक्ष डा. निकिता कार्कीले जानकारी दिए ।

त्यस्तै, यात्रुले विमानस्थलमा चेक–इनगर्दा यती एअरलाइन्सको काउन्टरमा अस्पतालद्वारा क्यान्सरको विरामी प्रमाणित गरिएको परिचयपत्र पेश गर्नुपर्ने एअरलाइन्स जानकारी दिएको छ । नेपालभरिकै क्यान्सर विरामीहरुलाई हवाई टिकट निःशुल्कउपलब्ध गराउने गरी यती एअरलाइन्स र विराट क्यान्सर इन्स्टिच्युटबीच सम्झौता–पत्रमा हस्ताक्षर भएको हो ।

Advertisement

अत्याधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकहरुबाट बिराट क्यान्सर इन्स्टिच्युटमा क्यान्सरको उपचार हुँदै आएको डा. कार्कीले बताएका छन् ।

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Smart-License-Nepal

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top