×

NEPAL TIMES UPDATES

Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026

माधवको चित्त बुझाउन ८ दिनमै दोस्रो वक्तव्य

२९ फाल्गुन २०८०

२९ फागुन , काठमाण्डौ।

गत फागुन २१ गते बनेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनले ८ दिनमै दोस्रो संयुक्त वक्तव्य जारी गरेका छन् । मंगलबार एकीकृत समाजवादी पार्टीलाई पनि गठबन्धनमा औपचारिक रुपमा समेट्दै पाँच दलका शीर्ष नेताहरूले ७ बुँदे वक्तव्य जारी गरेका हुन् ।

Advertisement
Advertisement

संसद् भवन नयाँबानेश्वरमा राष्ट्रिय सभाको अध्यक्षका लागि निर्वाचन अघि बढिरहँदा पाँच दलले निकालेको वक्तव्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा फागुन २१ गते पुनर्गठित सरकारलाई सुदृढ र सफल बनाउने उल्लेख गरेका छन् । पाँच दलको वक्तव्यमा मंगलबार भइरहेको राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा माओवादी केन्द्रका नारायण दाहाललाई सघाउने र बुधबार प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतको पक्षमा उभिने उल्लेख गरिएको छ ।

वक्तव्यमा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाएर समेट्दै लैजाने नेताहरूले उल्लेख गरेका छन् । उनीहरूले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्न यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुङ्गयाउने पनि जनाएका छन् ।

तर यसमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दाबी गरेको प्रधानमन्त्रीबारे केही पनि उल्लेख गरिएको छैन । उनलाई पनि प्रधानमन्त्री बनाएर लैजाने विषयमा गठबन्धनका दुई शीर्ष नेता सहमत भएको चर्चाबीच ८ दिनमै आएको अर्को वक्तव्यमा त्यसलाई सम्बोधन गरिएको छैन ।

वक्त्वयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गरेका छन् ।

Advertisement

यसअघि चार दलबीच भएको ८ बुँदे सहमति भएको थियो । यसअघि चार दलबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादी र उपाध्यक्षलाई लिने सहमति भएको थियो ।तर नयाँ सहमति पत्रमा राष्ट्रियभा उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने वाक्य हटेको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top