×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

चिनियाँ ह्याकरको सूचना दिए १ करोड डलर पुरस्कार

१३ चैत्र २०८०

१३ चैत , एजेन्सी ।

अमेरिका र बेलायतले चीनमाथि साइबर हमलाको आरोप लगाएका छन् । अमेरिकाले आफ्ना लाखौँ नागरिकका अनलाइन खाताहरु चिनियाँ ह्याकिङ षड्यन्त्रमा फसेको दावी गरेको छ । ह्याकर समूहले महत्वपूर्ण र जिम्मेवार अमेरिकी अधिकारीहरुलाई लक्षित गरी नागरिकका अनलाइन खाताहरु ह्याक गरेका अमेरिकी न्याय विभाग र कानुन सम्बन्धी अनुसन्धान गर्ने निकाय एफबीआईले जनाएको छ ।

Advertisement
Advertisement

अमेरिकाले अहिलेसम्म ह्याकर समूहमा आबद्ध सात जना चिनियाँ नागरिकलाई साइबर हमला अभियान सञ्चालन गरेको आरोप लगाएर उनीहरुको खोजी गरिरहेको जनाएको छ । एफबीआईका अनुसार उनीहरुले १४ वर्षसम्म अभियान सञ्चालन गरेका खबरमा उल्लेख छ । अमेरिकी राज्य विभागले यो मुद्दामा आरोपितहरुको बारेमा जानकारी दिनेलाई १० मिलियन अमेरिकी डलर पुरस्कार दिने पनि घोषणा गरेको छ ।

अमेरिकी न्याय विभागका अनुसार ह्याकरहरूले अमेरिकी नागरिकसहित अमेरिकामा रहेका चीनका विदेशी आलोचकहरू, व्यवसायीहरू र राजनीतिज्ञलाई लक्षित गरेका छन् । यता बेलायतले पनि चीनमा सांसदहरु र निर्वाचन आयोगमाथि ’दुर्भावनापूर्ण’ साइबर अभियान चलाएको आरोप लगाएको छ ।

यसैबीच अमेरिकी सरकारले चिनियाँ ह्याकरहरूविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । बाइडेन प्रशासनले धेरै चिनियाँ ह्याकरहरूलाई अमेरिकी कम्पनीहरू र सरकारी अधिकारीहरू विरुद्ध व्यापक ह्याक गरेको आरोपमा मुद्दा पनि चलाउनेछ । अमेरिकाको न्यूयोर्कस्थित संघीय अदालतले सात चिनियाँ नागरिकलाई दोषी ठहर गरेको छ । ती सबैलाई वर्षौँदेखि ह्याकिङ गरेको आरोप लगाइएको थियो ।

बेलायतको सरकारले यो साइबर हमलालाई लिएर दुई व्यक्ति र एक कंपनीमाथि प्रतिबंध लगाएको छ । बेलायती उपप्रधानमंत्री ओलिभर डाउडेनले भने, बेजिंगको आलोचना गर्ने सांसदहरुको जानकारीहरु हासिल गर्न र ४० मिलियन भोटर्सको डेटा हासिल गर्ने कोशिस चीनले साइबर हमलाद्वारा गरेको हो ।

Advertisement

यता बेलायतमा रहेको चीनको दूतावासले भने यी आरोपहरुलाई ’आधारहीन’ भनेको छ । साइबर हमलाका लागि बेलायतले प्रतिबन्ध लगाएका चिनियाँहरुमा झाओ ग्वांग्झू र नी गोबिन रहेका छन् । प्रतिबन्ध लगाइएको कम्पनी भने उहान जियोरिझी साइंस एंड टेक्नोलोजी कंपनी लिमिटेड हो ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top