×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026

६ ठूला राज्यमा बाइडेनभन्दा ट्रम्प अघि

२२ चैत्र २०८०

२२ चैत ,एजेन्सी।

मेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । यसका लागि वर्तमान राष्ट्रपति जो बाइडन र डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुने निश्चित जस्तै छ । यसैबीच एक ओपिनियन पोलले चकित पार्ने दाबी गरेको छ ।

Advertisement
Advertisement

सातमध्ये ६ वटा राज्यमा बाइडन आफ्ना प्रमुख प्रतिद्वन्द्वी ट्रम्पभन्दा पछाडि रहेको बताइएको सो पोलले आफ्नो नतिजामा देखाएको छ ।यूएस ओपिनियन पोलले ट्रम्पले बाइडनलाई पछाडि छाडेको देखाएको हो ।

वाल स्ट्रिट जर्नलले गरेको सर्वेक्षणले ठूलो संख्यामा मतदाता राष्ट्रिय अर्थतन्त्रप्रति सन्तुष्ट नभएको देखाएको छ । यसबाहेक मानिसहरूले बाइडेनको काम गर्ने क्षमतामाथि पनि शंका गरेका छन् ।

सर्वेक्षण पेन्सिलभेनिया, मिशिगन, एरिजोना, जर्जिया, नेभाडा र उत्तरी क्यारोलिनामा डोनाल्ड ट्रम्प दुईदेखि आठ प्रतिशत अंकले अगाडि छन्।तर, विस्काँन्सिनमा बाइडन तीन अंकले अगाडि छन् ।

यति मात्र होइन सर्वेक्षणले हरेक राज्यमा राष्ट्रपति बाइडनको काम मन नपराउने मानिस बढी रहेको खुलासा गरेको छ । यसको विपरित ट्रम्प राष्ट्रपति हुँदा एरिजोनामा मात्रै उनलाई मन पराइएको थिएन ।

रियल क्लियर पोलिटिक्सका अनुसार ट्रम्प र बाइडनबीच कडा प्रतिस्पर्धा छ । प्रमुख राष्ट्रिय सर्वेक्षणको औसतले पूर्व राष्ट्रपति ट्रम्प बाइडनभन्दा ०.८ प्रतिशत अंकले अगाडि रहेको देखाएको छ

तर अमेरिकी चुनावमा प्रतिष्पर्धाको जति चर्चा छ त्यति नै डोनाल्ड ट्रम्पले लगातार दिइरहेको विवादास्पद बयानको पनि चर्चा भइरहेको छ ।

यसअघि ओहायोको डेटनमा एक ¥यालीलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए, ‘हामी सिमानाबाट आउने हरेक गाडीमा शतप्रतिशत भन्सार लगाउने छौं र म निर्वाचित भएँ भने तपाईंले बेच्न सक्नुहुन्न । अब म निर्वाचित भएन भने यहाँ रक्तपात हुनेछ । कम्तिमा यो हुनेछ। देशका लागि रक्तपात हुन लागेको छ ।’

Advertisement

अमेरिकी राष्ट्रपति जो बाइडनको अभियानका प्रवक्ता जेम्स सिंगरले डोनाल्ड ट्रम्पको भनाइको निन्दा गरेका थिए ।

भर्खरको समाचार

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top