×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

भोजनालय निर्माणका लागि भागवत पूराण

३० भाद्र २०७५

विराटनगर,भदौ ३०
सुनसरीको चतरास्थित जगद्गुरु पीठ एवम मन्दिर दीगोरुपमा संचालनकालागि अक्षयकोष स्थापना एवम भोजनालय निर्माणगर्ने उद्धेश्यले विराटनगरमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ आयोजना गरिएको छ ।महायज्ञ आयोजनाको अवसरमा आज विहान शोभायात्रा निकालिएको छ ।

विराटनगर बरगाछीस्थित राधारमण मन्दिरबाट निकालिएको शोभायात्राले कोशीराजमार्गको विभिन्न भागको परिक्रमा गरेको छ ।पञ्चेबाजा र झांकी सहित निकालिएको शोभायात्राले पीपलचोक र कंचनवाडीचोकको परिक्रमागदै महायज्ञ आयोजनास्थल विराटनगर–४ स्थित दाहाल सेवा प्रतिष्ठानमा पुगेर समापन भएको थियो ।

Advertisement
Advertisement

Advertisement
Advertisement

शोभायात्रामा जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य समेत सहभागि थिए ।भाद्र ३० गतेबाट असोज ७ गतेसम्म संचालन हुने महायज्ञमा श्रीराधाकृष्ण मन्दिर देवघाटका पीठाधिश आचार्य हरिशरण महाराजले कथावाचन गर्नेछन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top