×

NEPAL TIMES UPDATES

Playing
महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम || Nepal Times
Mar 11, 2026
Playing
बालेनको फोटो र भोजपुरी गीतले मच्चायो तहल्का|| Nepal Times
Mar 11, 2026
Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026

मस्क चौथोमा घटुवा, जुकरबर्ग तेस्रो धनी

२५ चैत्र २०८०

२५ चैत, विराटनगर ।
फेसबुकको माउ कम्पनी मेटाका संस्थापक मार्क जुकरबर्गले टेस्लाका मालिक एलन मस्कलाई पछि पारेका छन् । जुकरबर्ग मस्कलाई पछि पार्दै विश्वको तेस्रो धनी व्यक्ति बन्न सफल भएका छन् । विश्वको धनाढ्यको पहिलो स्थानमा भने बनार्ड अर्नल्ड छन् ।

यता जुकरबर्गले सन् २०२० पछि तेस्रो स्थान हासिल गरेका हुन् । ब्लुमबर्ग बिलिनियर्स सूचीका अनुसार एलन मस्क १८१ बिलियन डलर नेटवर्थका साथ विश्वको धनाढ्यको सूचीको चौथो स्थानमा झरेका छन् ।

मार्च महिनाको सुरुवातमा मस्क पहिलो स्थानमा थिए । मार्क जुकरवर्गको सम्पत्ति भने १८७ बिलियन डलर पुगेको छ । यो वर्ष एलन मस्कको सम्पत्तिमा ४८.४ बिलियन डलरको गिरावट आईसकेको छ ।

उता जुकरबर्गको सम्पत्ति भने ५८.९ बिलियन डलरले वृद्धि भएको छ । हालै मात्रै टेस्लाले कम मूल्य भएका कार ल्याउने योजना रद्द गरेको जनाएको थियो । जसपश्चात कम्पनीको सेयरमूल्यमा गिरावट देखिएको छ ।

यस्तै यो वर्षको पहिलो ३ महिनामा टेस्लाको कार डेलिभरीमा पनि गिरावट आएको खबर बाहिरिएको थियो । जसपश्चात कम्पनीको सेयरमूल्य घट्न पुगेको छ ।

यो वर्ष टेस्लाको सेयरमूल्यमा ३३.६२ प्रतिशतको गिरावट आईसकेको छ । अमेरिकी सेयर बजार एसएण्ड पी ५०० इन्डेक्समा यो वर्ष सबैभन्दा खराब प्रदर्शन गर्नेमा टेस्ला अग्र स्थानमा रहेको छ ।

टेस्लाको विपरित मेटाको सेयरमूल्यमा यस वर्ष ५२.२८ प्रतिशतको उछाल आएको छ । एसएण्ड पी ५०० इन्डेक्समा यो वर्ष सबैभन्दा राम्रो प्रदर्शन गर्नेमा मेटा ५ औं स्थानमा छ ।

यो सूचीको शीर्ष १० मा भारतका कुनै पनि धनाढ्य अटाउन सकेका छैनन् । रियालयन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी विश्वको धनाढ्यको सूचीमा ११ औं स्थानमा झरेका छन् ।

उनको कुल सम्पत्ति ११२ बिलियन डलर छ । त्यस्तै अर्का भारतीय धनाढ्य गौतम अडाणी सूचीको १४ औं स्थानमा छन् । उनको कुल सम्पत्ति १०४ बिलियन डलरबराबर छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top