×

NEPAL TIMES UPDATES

Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026
Playing
कीर्तिपुरमा फ्लडलाइट डेब्यू, यूएईविरुद्ध नेपालको चुनौती|| Nepal Times
Apr 20, 2026
Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026

हङकङमा भेटियो दुर्लभ भाइरस,बाँदरबाट मानिसमा सर्ने

२६ चैत्र २०८०

२६ चैत ,एजेन्सी ।

पूर्वी अफ्रिकी देश मोजाम्बिकमा आइतबार राति एउटा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु भएको छ । तीमध्ये धेरै बालबालिका छन् । मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । माछा मार्ने डुङ्गामा १३० जना सवार थिए, जुन क्षमताभन्दा बढी थियो । तीमध्ये हालसम्म ५ जनाको उद्धार गरिएको छ भने धेरै बेपत्ता छन् । ती मानिस मोजाम्बिकको नामपुला प्रान्तको लुंगा सहरबाट मोजाम्बिकको मुख्य टापुतर्फ जाँदै थिए ।

Advertisement
Advertisement

उनीहरु हैजाबाट बच्न बसाइ सर्न लागेको अधिकारीहरुले बताएका छन् । घटनासँग सम्बन्धित भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, जसमा मानिसहरूलाई उद्धार गरिरहेको र समुद्रको किनारमा धेरै शव देख्न सकिन्छ । यता हङकङका बाँदरमा मानिसमा सर्ने दुर्लभ भाइरस फेला परेको छ । हङकङको सेन्टर फर हेल्थ प्रोटेक्शनले जनावरबाट मानिसमा सर्ने भाइरसको दुर्लभ घटनामा बी भाइरसको पहिलो मानव केस घोषणा गरेको हो ।

सो केन्द्रले जंगली बाँदरलाई समात्ने जोखिम न्यूनीकरणका लागि छुन वा खुवाउने कार्य नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । फेब्रुअरीको अन्त्यमा हङकङको काम शान कन्ट्री पार्क, जसलाई स्थानीय रूपमा मन्की हिल पनि भनिन्छ । एक ३७ वर्षीय व्यक्तिलाई बाँदरले आक्रमण गरी घाइते बनाएको रिपोर्ट गरिएको थियो । उनको चोटको सटीक प्रकृतिका बारेमा केही अझै खुलाइएको छैन, यद्दपी केही हप्ता पछि उनी बिरामी भएका थिए ।

त्यस पछि हङकङ सरकारको वेबसाइटमा प्रकाशित एक विज्ञप्तिअनुसार विगतमा राम्रो स्वास्थ्य भएको ती व्यक्तिलाई मार्च २१ मा ज्वरो आएको थियो तर सो ज्वरो कम नभएपछि स्थानिय अस्पतालको आपतकालीन विभागमा भर्ना गरिएको थियो । लगत्तै हङकङ अस्पतालले सचेतनासमेत जारी गरेको थियो । त्यसपछि गत बुधबार उनको सेरेब्रोस्पाइनल फ्लुइड नमूना स्वास्थ्य सुरक्षा केन्द्रको प्रयोगशालामा लगियो, जहाँ उनी बी भाइरस संक्रमित भएको परीक्षण पछि खुलेको थियो ।

समाचारअनुसार संक्रमित ती व्यक्तिको अवस्था अहिले गम्भीर छ र उनको अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । हङकङको कृषि मत्स्यपालन तथा संरक्षण विभागका अनुसार हङकङमा दुई फरक मकाक प्रजाति र तिनीहरूको हाइब्रिडसहित करिब १,८०० जंगली बाँदरहरू रहेका छन् । जनावरबाट मानिसमा सर्ने रोगलाई जुनोटिक स्पिलओभर भनिन्छ ।

बी भाइरसलाई हर्पेस सिमिया भाइरस पनि भनिन्छ । यसले ज्वरो, थकान, मांसपेशी दुख्ने र टाउको दुख्ने जस्ता फ्लू जस्ता लक्षणहरू उत्पन्न गर्दछ । युनाइटेड स्टेट्स सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको वेबसाइटका अनुसार सो भाइरसको सम्पर्कमा आएको एक महिनाभित्र वा एक्सपोजर भएको तीनदेखि सात दिनभित्र लक्षणहरू देखा पर्न सक्छन् ।

त्यसपछि अन्य लक्षणहरूमा सास फेर्न गाह्रो र वाकवाकी लाग्ने अवस्था देखापर्ने वेबसाइटमा भनिएको छ । शरीरमा छालाहरूमा अनेक रंगहरू देखा पर्न सक्छन् । भाइरस बढ्दै जाँदा, यो मस्तिष्क र मेरुदण्डमा फैलिन्छ, दुःख निम्त्याउँछ । यसले मांसपेशी समन्वय, मस्तिष्क क्षति र मृत्युको समस्या निम्त्याउन सक्ने जनाइएको छ ।

Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top