×

NEPAL TIMES UPDATES

Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026

एक वर्ष बालुवाटार नहेर्ने भनेका गगनले माघमै सरकार ढाल्ने

८ बैशाख २०८१

८ वैशाख , विराटनगर ।
इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचनको मिति नजिकिएसँगै प्रमुख दलका उम्मेदवार र शीर्ष नेताहरुले इलाममा डेरा जमाएका छन् । गएको निर्वाचनबाट वैकल्पिक शक्तिका रुपमा संसदमा चौथो ठूलो दलका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीदेखि सबैभन्दा ठूलो दल कांग्रेस र माओवादीको समेत साथ पाएको दोस्रो ठूलो दल नेकपा एमाले इलाममा आफ्नो विरासत कायम राख्ने लइमा रहेका छन् ।

दुई दिन अघि मात्रै एमाले अध्यक्षले इलाम पुगेर आफ्नो दलका उम्मेदवार सुहाङ नेम्बाङको जिम्मा आफूले लिएको भन्दै इलामेलीसँग जिताएर पठाउन अपिल गरेका थिए । ओली फर्किएसँगै अहिले इलाममा रास्वपाका सभापतिसहितको शीर्ष नेताहरुको टिम तथा नेपाली कांग्रेसका दुई महामन्त्रीसहितको टिम इलामेली जनालाई विश्वासमा लिने अभियानमा जुटिरहेका छन् ।

Advertisement
Advertisement

चुनावी अभियानकै क्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किसक्ने दाबी गरेका छन् । शनिवार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कट्न नसक्ने जिकिर गरे । उनले चुनावको अगाडि गठबन्धन जनतालाई धोका भएको बताए ।

चुनावको अघिको गठबन्धन बेइमानी, मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन भएको बताए । उनले चुनावअघि गर्ने गठबन्धनलाई अब बिदाई गर्ने बेला आएको समेत बताए । उनले चुनाव अघिको गबठन्धनले देशको राजनीतिलाई विकृत बनाएको समेत बताए । इलामबाट नेपालमा चुनावअघिको गठबन्धनको राजनीति चल्दैन भन्ने सन्देश दिन जरुरी रहेको समेत बताए ।

महामन्त्री थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई फोहोर बनाएको बताए । गएको प्रतिनिधिसभा निर्वाचनमा भने गगनले समेत तत्कालीन अवस्थामा रहेको माओवादी, नेकपाएससहितको गठबन्धनबाट काठमाडौं ४ बाट विजयी भएका थिए। तर अहिलेको उपनिर्वाचनमा एमाले र माओवादीले इलाममा गठबन्धन गरेपछि गगनले बेइमानी, मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन भएको आरोप लगाएका छन् ।

यस्तै माघमै सरकार ढल्ने घोषणा गरेका गगनले केही साता अघि मात्रै कैलालीमा आयोजित एक कार्यक्रममा कांग्रेसले २०८१ सालमा बालुवाटार र सिंहदरबार नहेरीकन जनताको काममा ध्यान दिनुपर्ने बताएका थिए ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top