×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

एडर्सनको आँखाको सानो सकेट भाँचियो, दुई महत्वपूर्ण खेल गुमाउने

५ जेष्ठ २०८१

५ जेठ , एजेन्सी ।
म्यानचेष्टर सिटीका पहिलो रोजाईका ब्राजिली गोलरक्षक एडरसनले प्रिमियर लिगको अन्तिम खेल र एएफए कपको फाइनल खेल गुमाउने भएका छन् । उनले आँखाको सकेट फ्रयाक्चर भएकोले दुई महत्वपूर्ण खेल गुमाउने भएका हुन् । मंगलबार टोटनहमका क्रिस्टियन रोमेरोसँग ठोक्किएपछि ३० वर्षीय ब्राजिलियन गोलकिपर टोटनहमविरुद्धको खेलमा ६९ मिनेटमा रिप्लेस भएका थिए ।

उक्त खेल सिटीले २–० ले जितेको थियो । एडर्सनको दाहिने आँखाको सानो सकेट भाँचिएको स्क्यान रिपोर्टले पुष्टि गरेको छ । मैदानबाट बाहिरनु परेपछि उनी दुखित थिए । मोराएसलाई प्रतिस्थापन गरेका स्टेफान ओर्टेगाले केही महत्वपूर्ण बचाउ गरेका थिए । लिग लिडर सिटीले आइतबार वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ ।

Advertisement
Advertisement

सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आँफु अनुकुल नतिजा निकाल्न सके लगातार चौथोपटक प्रिमियर लिगको उपाधि जित्नेछ । आर्सनललाई च्याम्पियन बन्न एभर्टनविरुद्ध जित र अर्काे खेलमा सिटीले अंक गुमाउनुपर्ने हुन्छ । सिटीको ३७ खेलबाट ८८ तथा आर्सनलको ८६ अंक छ । गोल अन्तरमा पनि यि दुई टोलीबीच खासै भिन्नता छैन ।

यस्तै सिटीले एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडसँग २५ मेमा वेम्बलीमा खेल्नेछ । विगतका दुई सत्रमा लगातार खेलिरहेका ओर्टेगा नै युनाइटेडविरुद्ध पहिलो रोजाईमा खेल्ने सम्भावना छ । उक्त खेलमा एडर्सन टोलीमै रहने भएपनि प्रशिक्षक पेप गुआर्डीओलाको निर्णयमा भर पर्नेछ । ३१ वर्षीय जर्मन गोलकिपर ओर्टेगाले पछिल्लो दुई सिजन एएफ कप र काराबाओ कपको हरेक चरणमा खेलेका छन् ।

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top