किशोरी र शिक्षिकाले लिए ३ दिने महिनावारी स्वच्छता सम्बन्धि तालिम

१५ जेठ , काठमाण्डौ ।

महोत्तरी जिल्लाको सम्सी गाँउपालिकामा १७० जना किशोरीहरु र १० जना शिक्षिकाहरुलाई लक्षित गरि ३ दिने महिनावारी स्वच्छता सम्बन्धित तालिम सम्पन्न भएको छ। वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र दलित समाज उत्थान समिति नेपालको साझेदारीमा संचालित महिनावारी स्वच्छता व्यबस्थापन सम्बन्धित ३ महिने कार्यक्रम अन्तरगत किशोरीहरूलाई महिनावारी स्वच्छता व्यवस्थापनमा तालिमका साथै पुनः प्रयोग गर्न मिल्ने घरेलु सेनेटरी प्याडहरू बनाउन पनि तालिम दिइएको छ ।

 

Advertisement

सबै सहभागीहरूलाई महिनावारी स्वच्छता व्यवस्थापन किट प्रदान गरियो जसमा २ प्याड होल्डरहरू, २ प्यान्टि, ७ नेपकिन, १ साबुन बार, १ रुमाल, २ जिप लक झोला र १ ड्रस्ट्रिङ झोला उनिहरूको प्रयोगको लागि दिइएको टोलीकी प्रतिनिधि प्रतिक्षा वस्तीले जानकारी दिइन ।

 

 

महिनावारी स्वास्थ्य सम्बन्धी शिक्षालाई प्याड उत्पादनमा व्यावहारिक सीप तालिमको संयोजन गरी महिनावारी सम्बन्धी बहुआयामिक चुनौतीहरूको सामना गर्न कार्यक्रम डिजाइन गरिएको थियो ।

यसका साथै वल्र्ड भिजनले अभिभावक र किशोरकिशोरीहरू बीच अन्तरक्रियात्मक संवाद सत्र सञ्चालन गरेको वस्तीले जानकारी दिएकी छन् । सोक्रममा किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य लगायतका विषयमा अभिभावक र किशोरकिशोरीहरू बीचको अन्तरक्रियामा छलफल गरिएको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top