×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

२४ वर्षपछि पुटिन उत्तर कोरियाको भ्रमणमा जाँदै

५ असार २०८१

४ असार, एजेन्सी ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज उत्तर कोरियाको भ्रमणमा जाँदै छन् ।

Advertisement
Advertisement

गएको वर्ष उत्तर कोरियाका नेता किम जोङ उनको रुस भ्रमणपछि पुटिनको उत्तर कोरिया भ्रमण हुने भएको बीबीसीले जनाएको छ ।

पुटिनको उत्तर कोरियाको भ्रमण २४ वर्षपछि हुन लागेको हो ।

यसअघि उहाँको प्रथम भ्रमण सन् २००० मा भएको थियो ।

रुस र उत्तर कोरियाली सम्बन्ध सोभियत सङ्घ तहको नभएपनि धेरै नजिकको भएको बताइएको छ ।

दुई दिने भ्रमणका क्रममा रुसी राष्ट्रपति पुटिनले उत्तर कोरियासँग हातहतियार, निर्माण कामदार, युद्धको बेला आवश्यक स्वयंसेवकहरु बारे छलफल गर्ने अनुमान गरेको छ ।

Advertisement
Advertisement

त्यसको लागि उत्तर कोरियाले अमेरिकी भूमिमै आक्रमण गर्ने लामा दूरीका क्षेप्यास्त्र दिन सहयोग गर्ने बताइएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top