×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

स्पेन र इङ्ल्यान्ड युरोकपको क्वाटरफाइनलमा /भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा

१८ असार २०८१

१७ असार, एजेन्सी ।

स्पेन र इङ्ल्यान्ड युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । जर्मनीको कोल्नमा गएराति भएको खेलमा स्पेनले जर्जियालाई ४–१ को अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश पाएको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १–१ गोल गरे । स्पेनका रोविन ले नोर्मान्डको आत्मघाती गोलसँगै जर्जियाले शुरुवाती अग्रता लिएको थियो ।

Advertisement

अब स्पेनले क्वाटरफाइनलमा जर्मनीसँग खेल्नेछ । यसअघि हिजोको अर्को खेलमा इङ्ल्यान्ड स्लोभाकियालाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । गेल्सेनकर्चेनमा भएको खेलमा इङ्ल्यान्डले अतिरिक्त समयमा पुनरागमन गरेर स्लोभाकियालाई २–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । इभान स्क्रान्जले स्लोभाकियाका लागि शुरुवाती गोल गरेका थिए ।

त्यसपछि अतिरिक्त समयको पहिलो मिनेटमा इङ्ल्यान्डका ह्यारी केनले गोल गरे । अर्को गोल पनि केनले नै थपेर इङ्ल्यान्डलाई जिताएका हुन् । इङ्ल्यान्डले अब क्वाटरफाइनलमा स्विट्जरल्यान्डसँग खेल्नेछ । आज हुने क्वाटरफाइनलको खेलमा फ्रान्स र बेल्जियम तथा पोर्चुग र स्लोभेनिया खेल्दैछन् । यता कोपा अमेरिका फूटबलको समूह चरणमा शतप्रतिशत जीत निकाल्दै भेनेजुएला क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

समूह ’बी’को अन्तिम खेलमा आज बिहान जमैकालाई ३–० गोलले हराएर भेनेजुएला क्वाटरफाइनलमा पुगेको हो । टेक्ससमा भएको खेलमा भेनेजुएलाका एडवार्ड बेलो, जोस सालमोन र एरिक रेमिरेजले गोल गरे । जमैकाले भने गोल फर्काउन सकेन । यो खेलसँगै जमैका समूह चरणका सबै खेलमा हार व्यहोरेर बाहिरिएको छ । यसैबीच समूह ’बी’ कै अर्काे खेलमा इक्वेडर र मेक्सिोकोले गोलरहित बराबरी खेलेका छन् ।

Advertisement

आज बिहानको खेलमा बराबरी भएपछि इक्वेडर क्वाटरफाइनलमा प्रवेश गरेको छ भने मेक्सिको प्रतियोगिताबाट बाहिरिएको छ । दुवै टिमको समान चार अङ्क भए पनि गोल अन्तरका आधारमा इक्वेडर क्वाटरफाइनलमा प्रवेश गरेको हो । क्वाटरफाइनलमा भेनेजुएलालले क्यानडासँग खेल्दा इक्वेडरले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने छ ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top