×

NEPAL TIMES UPDATES

Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026

नेपाल टाइम्सका सञ्चालक सेहेन्सा सिद्धिकी डेढ वर्ष पछि निर्दाेष ठहर

२२ असार २०८१

२१ असार, विराटनगर ।

विराटनगरबाट सञ्चालित नेपाल टाइम्स प्रा.लि.का सञ्चालक अब्दुल खत्ताब (सेहेन्सा सिद्धिकी) अपहरण तथा शरीर बन्धक बनाई फिरौती लिएको र कुटपिट अंगभंग सम्बन्धी मुद्दामा निर्दाेष ठहर भएका छन् ।

Advertisement
Advertisement

डेढ वर्षदेखि जिल्ला कारागार मोरङमा पूर्पक्षका लागि थुनामा रहेका सिद्दिकीलाई मोरङ जिल्ला अदालतले सफाइ दिएको हो ।

जिल्ला अदालत मोरङका न्यायाधीश बाबुराम सुवेदीको एकल इजलासले मुद्दाको दाबी नपुग्ने भन्दैै सफाइको फैसला गरेको हो ।

जिल्ला अदालतले सफाइ दिएसँगै अदालतले सिद्दिकीलाई आजै थुनामुक्त गरी सो को जानकारी अदालतमा पठाईदिन समेत कारागार कार्यलयलाई पत्राचार गरेको छ ।

सिद्दिकीलाई विराटनगरका व्यवसायी तथा नेपाल टाइम्सकै संचालक समेत रहेका व्यवसायी अरुणकुमार राठीले अपहरण गरी फिरौती लिएको आरोप लगाएका थिए ।

२०७९ मंसिर १४ गते भएको भनिएको घटनाबारे मंसिर १८ गते राठीले मोरङ प्रहरीमा जाहेरी दिएका थिए । राठीको जाहेरीपछि मंसिर २९ गते सिद्धिकी स्वयम प्रहरीसामु उपस्थित भएका थिए ।

सिद्दीकी २०७९ साल पुस २८ गते पुर्पक्षको लागि कारागार चलान भएका थिए । उक्त मुद्दाको ३७ औं पटकसम्म पेशी सरेको थियो ।

सिद्दीकीले मिडिया साझेदार रहेकाले राठीले फिरौती लिएको भनिएको १५ लाख रकम नेपाल टाइम्सलाई दिएको र कुनै अपहरणको घटना नभएको बताउँदै आएका थिए । प्रहरीले समेत अपहरण पुष्टि हुने ठोस प्रमाण उनका विरुद्धमा संकलन गर्न सकेको थिएन ।

सुनुवाइकै क्रममा सिद्धिकी पक्षबाट फिरौती नभई नेपाल टाइम्सलाई राठीले रकम दिएको यथेष्ठ प्रमाणहरु समेत अदालत समक्ष पेश गरिएका थिए ।

लामो समयपछि नै भएपनि सफाइ पाएको भन्दै सिद्धिकीको पक्षबाट कानूनी लडाई लडेका अधिवक्ता विनोद तिम्सिनाले सत्यको जित भएको प्रतिक्रिया दिएका छन् ।

Advertisement

 

भर्खरको समाचार

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top