×

NEPAL TIMES UPDATES

Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026
Playing
नेपालमा कति छ युरेनियम ?कसले लगायो बक्रदृष्टि? बालेन सरकारसँग मागियो जवाफ || Nepal Times
Apr 17, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-04-2083 || Nepal Times
Apr 17, 2026
Playing
छोराको बिल तिर्न नसक्दा अस्पतालले डिस्चार्ज दिएन,पैसा खोज्न हिडेकी आमा सम्पर्कविहीन || Nepal Times
Apr 17, 2026

दुबईकी राजकुमारीको इन्स्टाग्रामबाटै तीन तलाक

३ श्रावण २०८१

३ साउन , एजेन्सी ।

दुबईका शासक मोहम्मद बिन रसिद अल मकतूमकी छोरी शेखा महरा बिन्तले आफ्ना पति शेख मानासँग सम्बन्धबिच्छेद गरेकी छन्। आफ्नो इन्स्टाग्राम अकाउन्टमा अङ्ग्रेजीमा पोष्ट गर्दै महराले लेखेकी छन्, ‘तिमी अरुसँग व्यस्त छौँ। म हाम्रो सम्बन्ध विच्छेदको घोषणा गर्छु।’ शेख महराले लेखेकी छिन्, ‘प्रिय श्रीमान, तिमी अन्य पार्टनरसँग व्यस्त भएकाले म डिभोर्सको घोषणा गर्छु, म तिमीलाई तलाक दिन्छु, म तिमीलाई तलाक दिन्छु र म तिमीलाई तलाक दिन्छु । ख्याल गर्नु होला। तिम्रो पूर्व पत्नी।’

Advertisement
Advertisement

यो पोस्टले सामाजिक सञ्जालमा सनसनी मच्चाएको छ ।महराले श्रीमान् शेख मनालाई इन्स्टाग्राममा अनफलो गरेकी छिन् । यसबाहेक महराले श्रीमान्सँग पोस्ट गरेका सबै तस्विर पनि हटाएकी छन्। गत वर्ष विवाह गरेकी महराले यसै वर्ष मे महिनामा छोरीलाई जन्म दिएकी थिइन् । शेखा महराको जन्म सन् १९९४ मा भएको थियो।

३० वर्षीया शेखा महराले आफूभन्दा चार वर्ष कान्छो शेख मानासँग २०२३ को मे महिनामा विवाह गरेकी थिइन्। शेख माना एक उद्यमी हुन् । उनका अल्बाराडा ट्रेडिङ, दुबई टेक, जीसीआई रियल इस्टेट डेभलपमेन्ट कम्पनी र एमएम ग्रुप अफ कम्पनीहरू जस्ता कम्पनी रहेका छन्। यसबाहेक उनी एक ट्राभलर पनि हुन्।

महरासँग सम्बन्धित केही व्यक्तिले शेखा महराले सम्बन्धविच्छेद नगरेको दाबी गरेका छन्। उनीहरूले उनको एकाउन्ट ह्याक भएको बताएका छन्। कैयौँले महरालाई समर्थन गर्दै सहासी राजकुमारी भनेका छन्। यी घटनाहरू बीच राजकुमारीले केही हप्ता अघि इन्स्टाग्राममा एक आश्चर्यजनक पोस्ट गरेकी थिइन्।

यो पोष्टमा उनी आफ्नो बच्चालाई काखमा समातेको देखिएकी छिन् । उनले लेखेकी थिइन, ’हामी दुईजना मात्रै।’ अहिले केहीले यो पोस्टलाई लिएर प्रश्न पनि उठाइरहेका छन्, मानिसहरु भन्छन् कि यो पोस्ट मार्फत आफैंले सबै ठिक नभएको संकेत गरेको थियो ।

Advertisement

शेखा महरा संयुक्त अरब इमिरेट्सका प्रधानमन्त्री र दुबईका शासककी छोरी हुन्। उनी युएईमा महिला सशक्तिकरण र स्थानीय डिजाइनरहरूको समर्थक हुन्। उनले बेलायतको एक विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा डिग्री गरेकी छन्।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top