×

NEPAL TIMES UPDATES

Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026
Playing
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा|| Nepal Times
Apr 08, 2026
Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026

मेस्सीबिनाको मियामी क्वार्टरफाइनल नपुग्दै बाहिरियो

३० श्रावण २०८१

३० साउन, विराटनगर । अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीआबद्ध इन्टर मियामी अमेरिकन लिग्स कपको क्वार्टरफाइनल नपुग्दै बाहिरिएको छ । बुधबार बिहान भएको अन्तिम १६ को खेलमा मियामी कोलम्बससँग ३–२ गोलान्तरले हारेको हो ।

कोलम्बसको मैदानमा भएको खेलमा मियामीले सुरुआती अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा तीन गोल गरेको कोलम्बस मियामीलाई हराउँदै अगाडि बढेको हो ।

Advertisement

खेलको १०औं मिनेटमा माटियास रोजसले गोल गर्दै पहिलो हाफभरि मियामीलाई अग्रता दिलाएका थिए । ६२औं मिनेटमा डिएगो गोमेजले गोल गरेपछि मियामीले आफ्नो अग्रता दोब्बर बनायो ।

६७औं मिनेटमा क्रिस्टियन रमिरेज र ६९औं मिनेटमा डिएगो रोसीले गोल गरेपछि कोलम्बस बराबरीमा फर्कियो । ८०औं मिनेटमा रोसीले दोस्रो गोल गर्दा कोलम्बसले ३–२ गोलको जित निकालेको हो ।

Advertisement

यस खेलमा मियामी स्टार खेलाडी मेस्सीबिना मैदान उत्रिएको थियो । गत महिनामा सम्पन्न कोपा अमेरिकाको दौरान घाइते भएका मेस्सी अहिले आराम गरिरहेका छन् ।

भर्खरको समाचार

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

सम्बन्धित खबरहरु

Scroll to Top