×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

राजपाले मनायो कालो दिन

४ आश्विन २०७५

विराटनगर : राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले बुधबार संविधान जारी भएको दिनलाई कालो दिनका रुपमा मनाएका छन् । प्रदेश नं २ का राजपाका कार्यकर्ताहरुले विभिन्न सरकारी कार्यालयहरुमा कालो झण्डा समेत गाडेका छन् ।

मधेशी जनतालाई दमन गरी २०७२ साल असोज ३ गते संविधान जारी गरिएको भन्दै कालो दिन मनाउने कार्यक्रम अन्तर्गत सरकारी कार्यालयहरुमा कालो झण्डा गाडेका हुन् ।

Advertisement

राजपाका मन्त्रीहरु समेत संविधानको विरोधमा आयोजना भएको कार्यक्रममा सहभागी जनाए ।प्रदेश नं १ मा भने राजपाका कार्यकर्ताले कालो पट्टी बाँधेर विरोध प्रदर्शन गर्दै कोण सभा गरेका छन् ।

Advertisement

सुनसरीको इनरुवा, विराटनगर लगायतका ठाउँहरुमा विरोध सभा गरेको हो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top