×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-14-2026 || Nepal Times
Apr 14, 2026
Playing
इरानी सेनाको समर्थनमा सडकमा उत्रिए जनता, पुटिनले दिए साथ || Nepal Times
Apr 14, 2026
Playing
Iranले ५ वर्ष आणविक परियोजना रोक्ने, America भन्छ २० वर्ष || Nepal Times
Apr 14, 2026
Playing
पोप लियोलाई गा ली गरेपछि Trump ‘यशु’ बने.... || Nepal Times
Apr 14, 2026
Playing
शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छैन् कुनै डर|| Nepal Times
Apr 14, 2026
Playing
आफ्नै रौद्र रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026
Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026

एलन मस्कलाई सल्लाहकार बनाउने बारे के भन्छन् ट्रम्प ?

४ भाद्र २०८१

४ भदौ, विराटनगर । 

अमेरिकन राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भए एलन मस्कलाई सल्लाहकार बनाउन तयार भएको कुरा पुनः एकपटक दोहोर्‍याएका छन् ।

Advertisement
Advertisement

अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पले केही महिनाअघि नै यस पटकको निर्वाचनमा आफूले जिते खर्बपति व्यापारी एलन मस्कलाई नीति सल्लाहकारमा नियुक्त गर्ने बताएका थिए ।

न्युज एजेन्सी रोयटर्ससँग कुराकानीका क्रममा ट्रम्पलाई के तपाईं मस्कलाई सल्लाहकार अथवा क्याबिनेट पद दिनका लागि विचार गरिरहनुभएको छ ? भन्ने प्रश्न सोधिएको थियो ।

यसपटक राष्ट‍्रपतिको चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार रहेका ट्रम्पले जवाफमा टेस्लाका मालिक एलन मस्कलाई सल्लाहकार बनाउन तयार रहेको बताएका हुन् ।

ट्रम्पले टेस्लाका मालिक मस्कको प्रशंसामा उनले भनेका छन्, ‘मस्क एक बुद्धिमान व्यक्ति हुन् । उनले चाहेमा अवश्य पनि यस्तो विचार गर्नेछु ।’

टेस्ला र स्पेस्क एक्सका मालिक एलन मस्कले हालै सामाजिक सञ्जाल एक्समा डोनाल्ड ट्रम्पको अन्तर्वार्ता लिएका थिए ।

Advertisement

पछिल्ला केही वर्षयता मस्कले रिपब्लिकन पार्टीलाई समर्थन गरिरहेका छन् । मस्कले आप्रवासन, विद्युतीय सवारी साधन र शुल्कलगायत विषयमा बाइडेनको खुलेर आलोचना गरिरहेका छन् ।

भर्खरको समाचार

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

Scroll to Top