×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

फोडेनले जिते पिएफए प्लेयर अफ द इयर अवार्ड

५ भाद्र २०८१

४ भदौ ,एजेन्सी ।

म्यानचेस्टर सिटीका मिडफिल्डर फिल फोडेनले प्रोफेसनल फुटबलर्स एशोसिएसन (प्रोफेसनल प्लेयर अफ द इयर) को अवार्ड जितेका छन् । यस्तै चेल्सीका विंगर कोल पाल्मरले वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् । सन् २००९–१० पछि पहिलो पटक पुरुषतर्फको दुवै पुरस्कार दिइएको हो ।

Advertisement
Advertisement

त्यस सिजनका लागि वेन रुनी र जेम्स मिल्नरले क्रमशः प्लेयर र युवा प्लेयर अफ द इयर पुरस्कार जितेका थिए । फोडेनले २०२३–२४ मा १९ गोल गरे । ती गोलहरुसँगै सिटीले लगातार चौथो पटक ऐतिहासिक प्रिमियर लिग जित्यो । २३ वर्षीय फोडेन ६ वटा इङ्लिस प्रिमियर लिग उपाधि जित्ने सबैभन्दा कान्छा खेलाडी समेत हुन् ।

फोडेनले सिटीका एर्लिङ हालान्ड, रोड्री, चेल्सीका पामर, आर्सनलका मार्टिन ओडेगार्ड र एस्टन भिल्लाका ओली वाटकिन्सलाई पछि पारेका हुन् । पाल्मर भने रित्तो हात फर्किएनन् उनले युवा खेलाडीको उपाधि जिते । चेल्सीका लागि आफ्नो पहिलो सिजनमा प्रिमियर लिगमा उनले २२ गोल गरेका थिए ।

उनको यूरो २०२४ मा पनि राम्रो प्रदर्शन गरेका थिए । फाइनलमा उनले गोल गरे पनि टोली भने पराजित हुन पुग्यो । उनले आर्सनलका बुकायो साका, म्यानचेस्टर युनाइटेडका कोबी माइनु र एलेजान्ड्रो गार्नाचो, क्रिस्टल प्यालेसका पूर्व खेलाडी माइकल ओलिस र ब्राइटनका जोआओ पेड्रोलाई पछि पार्दै युवा खेलाडीमा अवार्ड जितेका हुन् ।

महिलातर्फ म्यानचेस्टर सिटीकी खादिजा शा वर्ष खेलाडी र म्यानचेस्टर युनाइटेडकी ग्रेस क्लिन्टन वर्षको उत्कृष्ट युवा खेलाडी घोषित भइन् ।

यस्तो छ पीएफए वर्ष खेलाडी सूची
गोलकिपर

डेभिड राया, आर्सनल

डिफेन्डर

विलियम सालिबा, आर्सनल

भर्जिन भान डाइक, लिभरपुल

ग्याब्रियल, आर्सनल

कायल वाकर, म्यानचेस्टर सिटी

मिडफिल्डर

रोड्री, म्यानचेस्टर सिटी

डेक्लन राइस, आर्सनल

मार्टिन ओडेगार्ड, आर्सनल

फरवार्ड

एर्लिङ हालान्ड, म्यानचेस्टर सिटी

फिल फोडेन, म्यानचेस्टर सिटी

वली वाट्किन्स, एस्टन भिल्ला

महिला उत्कृष्ट खेलाडी

खादिजा बन्नी श ः म्यानचेस्टर सिटी

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top