आइपिएलबाट धन थुपार्दै बिसिसिआई

५ भदौ ८१, बिहीबार

६ भदौ , एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आइपिएल) बाट भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले निकै नाफा कमाएको रिपोर्ट सार्वजनिक भएको छ । बीसीसीआईले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ बाट ५१२० करोड भारू अतिरिक्त आम्दानी गरेको छ ।

इकोनोमिक टाइम्सको रिपोर्टका अनुसार आईपीएल २०२२ को तुलनामा २३६७ करोडको अतिरिक्त आम्दानी गरेको हो । आईपीएल २०२३ बाट बीसीसीआईको कुल आम्दानी ११,७६९ करोड थियो, जुन वार्षिक ७८ प्रतिशतले बढेको छ ।

बीसीसीआईको २०२२–२३ को वार्षिक प्रतिवेदन अनुसार खर्च पनि ६६ प्रतिशतले बढेर ६६४८ करोड पुगेको छ । प्रतिवेदनले नयाँ मिडिया सर्वाधिकार र प्रायोजन सम्झौताले आम्दानी बढेको बताएको छ । नयाँ मिडिया सर्वाधिकार सम्झौता २०२३–२७ चक्रको लागि ४८,३९० करोड रुपैयाँको छ ।

यो आईपीएल २०२३ बाट सुरु भएको थियो । डिज्नी स्टारले २०२१ मा २३,५७५ करोड (२०२३–२७ को लागि)मा टिभी सर्वाधिकार पाएको छ । जिओ सिनेमाले २३,७५८ करोडमा डिजिटल सर्वाधिकार पाएको छ । आईपीएलको उपाधि अधिकार टाटा सन्सलाई २५ सय करोडमा बेचेको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top