NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

टिकटकमा अश्लीलता प्रदर्शन नहुने ग्यारेन्टी कसले दिन्छ ?

शुक्रबार भदौ ७ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

७ भदौ ,विराटनगर , काठमाण्डौ , एजेन्सी ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् बैठकले २०८० कात्तिक २७ गते सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । चिनियाँ भिडियो टिकटक सामाजिक सद्भाव बिगार्न उद्यत रहेको आक्षेपसहित त्यसबेला सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । तर, त्यसबेला टिकटक बन्द गर्ने नेपाल एक्लो देश थिएन ।

अरू देशहरूले पनि धमाधम टिककटमाथि प्रतिबन्ध लगाउँदै थिए । भारत, अष्ट्रेलिया, बेल्जियम, क्यानडा, नर्वे, न्यूजिल्यान्ड, डेनमार्क लगायतका २७ वटा जति देशले पनि त्यतिबेला टिकटक बन्द गरेका थिए । ती देशहरूले डाटा सुरक्षाको कारण देखाउँदै टिकटकमा प्रतिबन्ध लगाएका थिए । जुन आज पनि जारी छ ।

LS Auto

नेपालले भने सामाजिक सद्भाव बिगार्ने, अश्लीलता प्रदर्शन गर्नेलगायत विविध कुराहरू औंल्याउँदै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । टिकटक बन्द गर्नुअघि टिकटक प्रतिनिधिसँग छलफल गरेको थियो । गत वर्षको कात्तिक १७ गते गृह मन्त्रालयमा भएको छलफलमा टिकटकको सिंगापुरस्थित मुख्यालयका प्रतिनिधिसहित बसेको छलफल पनि समस्या बढिरहेको भन्दै सरकारले देशभरि टिकटक नचल्ने गरी निर्णय ग¥यो ।

सरकारको निर्णयपछि विभिन्न इन्टरनेट प्रदायकहरूले टिकटक नचल्ने बनाए । नेपालमा प्रतिबन्ध लागेपछि टिकटकले पटकपटक प्रतिबन्ध फुकुवाका लागि नेपाल सरकारलाई आग्रह गर्दै आएको थियो । तर, सरकारले उनीहरूको सुनेन । टिकटक बन्द भएपछि टिकटक प्रयोगकर्तासहित धेरैले सरकारको निर्णयको आलोचना र स्वागत दुवै गरे ।

अश्लीलता प्रदर्शन गरेर डलर कमाउनेहरू सरकारको निर्णयसँग सन्तुष्ट थिएनन् । कतिपयले सरकारको निर्णयप्रति सन्तुष्ट देखिँदा कतिपय संविधानले प्रदान गरेको अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको हकविपरीत भएको टिकाटिप्पणी गरे । करिब नौ महिनासम्म नेपालमा टिकटक बन्द भयो । त्यसबीचमा टिकटकबाट मनोरञ्जन लिने र टिकटकबाट ज्ञान हासिल गर्ने, व्यापार प्रबद्र्धन गर्दै यसको सदुपयोगहरुलाई बेफाइदा भयो ।

केही इन्टरनेट सेवा प्रदायकहरूको डाटा प्याकेज बिक्री हुन कम भयो भने कतिले लाइभमा बसेर डलर माग्न पाएनन् । कतिले भने टिकटकबाट भएको आम्दानी झिक्नै नपाएको पनि गुनासो गरे । सरकारले सेवा प्रदायकहरूमार्फत लगाएको प्रतिबन्ध छल्न ‘भीपीएन’ को माध्यमबाट टिकटक प्रयोग गर्ने नेपाली प्रयोगकर्ताहरू उत्तिकै थिए ।

जसले गर्दा नेपालले खपत गर्ने ‘अन्तर्राष्ट्रिय ब्यान्डविथ’ बढ्न पुगेको र त्यसबाट नेपालीको मुद्रा बाहिरिइरहेको पनि थियो । कयौ ब्यक्तिहरुलाई कलाकार बनाएको टिकटक प्रतिबन्धले नवप्रतिभाको आगमनलाई पनि असर पारेको कतिपयको दुखेसो थियो । यसैले धरैले टिकटकमा विकृतिहरू थिए भने सरकारले बन्द गर्नुको साटो नियमन गर्न सक्नुपर्थ्यो भन्ने सुझाव दिएका थिए ।

तर, अब टिकटक खुल्ने भए पछि उनीहरूलाई फाइदा पुग्ने भएको छ । सँगसँगै टिकटकको भरोसामा आफ्नो व्यापार–व्यवसाय विस्तार गरिरहेकालाई टिकटकमाथिको प्रतिबन्ध फुकुवाले फाइदा पुग्ने छ । टिकटकबाट ज्ञान–विज्ञानका कुरा सिक्नेहरूलाई अनि विशेषगरी टिकटकमा रचनात्मक रूपमा काम गर्ने र यसको सदुयोग गर्ने जोसुकैलाई पनि फाइदा पुग्ने छ ।

नौ महिनापछि सरकारले टिकटकमाथि लगाइएको प्रतिबन्ध केही सर्तहरू राखेर खोल्ने निर्णय गरेको छ । सरकारले हालै पारित गरेको सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाको पालना र अन्य चार सर्तसहित टिकटकमाथि लगाइएको प्रतिबन्ध खुला भएको हो ।निर्देशिका सबै सामाजिक सञ्जालका लागि लागू हुने र टिकटकले उक्त निर्देशिकाबाहेक पनि चार सर्तहरु पूरा गर्नुपर्ने छ ।

टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा साक्षरताका लागि लगानी गरी नेपाली नागरिकको साक्षरता दर बढाउन मद्दत गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनका लागि सहयोग गर्नुपर्ने र सामाजिक सञ्जालमा प्रयोग हुने भाषामा संवेदनशीलता अपनाउनुपर्ने सर्त राखिएको छ ।

नेपालमा टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णयको स्वागत गर्दै टिकटकले आफूहरू उत्साहित भएको जनाएको छ । टिकटकको रचनात्मकता र जोशले नेपाली घरपरिवारमा आनन्दको सञ्चार गर्नुका साथै प्रतिभाशाली क्रियटर र व्यवसायहरूका लागि महत्त्वपूर्ण अवसरको ढोका खोलेको जनाएको छ ।

Tags: # टिकटक#टिकटकमा अश्लीलता प्रदर्शन#सामाजिक सञ्जाल टिकटक

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: चीनको आक्रमणबारे अमेरिकी धम्की, युक्रेनका ११ गाउँ खाली गर्न आदेश || Nepal Times

World News: चीनको आक्रमणबारे अमेरिकी धम्की, युक्रेनका ११ गाउँ खाली गर्न आदेश || Nepal Times

00:12:40

World News:आप्रवासी निकाल्न Trumpलाई अदालतको साथ, Indiaलाई नुनचुक दले || Nepal Times

00:12:27

World News:रोबोट बक्सिङ उपाधि एआइले उचाल्यो,भिसामा अमेरिकालाई चीनको चेतावनी || Nepal Times

00:12:21

World News: स्काइ डाइभिङका क्रममै सुसाइड, इजरेललाई जर्मनीको चेतावनी || Nepal Times

00:11:02

World News: पुटिनलाई पागल भन्ने ट्रम्पलाई रुसले दियो जवाफ,नाइजेरियामा ७सय जना मा*रि*ए || Nepal Times

00:15:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कविता: गणतन्त्र दिवसको शुभकामना

बिहिबार जेष्ठ १५ , २०७७
चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.