संखुवासभामा भूकम्पको धक्का महसुस

६ भदौ ८१, शुक्रबार

७ भदौ, विराटनगर ।

Advertisement

संखुवासभा जिल्लाको गढीडाँडा बजार आसपासमा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार संखुवासभा जिल्लाको गढीडाँडा बजार आसपास बजारमा ३.९ रेक्टर स्केलको भूकम्प गएको हो ।

Advertisement

शुक्रबार दिउँसो ३ बजेर ७ मिनेटमा ३.९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top