NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ शुक्रबार भदौ ६ , २०८२
भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग शुक्रबार भदौ ६ , २०८२
पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी शुक्रबार भदौ ६ , २०८२
ओलीले विश्वासको मत लिनुपर्छ कि पर्दैन? फैसलाहुँदै शुक्रबार भदौ ६ , २०८२
Next
Prev

समाचार

दक्षिणका खेलाडीसँग सेल्फी खिँचेपछि उत्तरले गर्याे कारबाही

आइतवार भदौ ९ , २०८१
Reading Time: 1 min read
A A
दक्षिण कोरियाली खेलाडीसँग सेल्फी खिच्ने उत्तर कोरियाका खेलाडी कारबाहीमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

९ भदौ , एजेन्सी ।

उत्तर कोरियाली कठोर तानाशाही प्रबृत्तिको शासनका बारे विश्व जानकार छ । कोरियाली नेता किम जोङ उनको कठोर तानाशाही स्वभावका कारण उत्तर कोरियाका हरकोही उनीसँग सशकिंत हुन्छन् । ४० वर्षीय किम जोङ नेतृत्वको मन्त्रिपरिषद् पनि उत्तिकै कडा स्वभावको छ । यसको पुष्ट्याँइ, एउटा घटनाबाट गर्न सकिन्छ ।

फ्रान्सको राजधानी पेरिसमा गत जुलाई २६ देखि अगस्ट ११ मा सम्पन्न भएको पेरिस ओलम्पिकमा सहभागी भएका दुई उत्तर कोरियाली खेलाडीले सेल्फी खिच्दैमा कारबाहीमा पर्नुपरेको छ । दक्षिण कोरियाली टेबलटेनिस खेलाडीसँग सेल्फी फोटो खिचाउने दुई उत्तर कोरियाली खेलाडीले स्वदेश फर्केपछि नैतिकताको जाँचको सामना गर्नु परेको हो ।

LS Auto

जबकि, एकै विधामा स्वर्ण, कास्य र रजत पदक जितेका उनीहरूले एकसाथ उभिनैपर्ने हुन्छ । टेबल टेनिसको मिश्रित प्रतियोगितामा रजत पदक जितेका खेलाडी रि जोङ सिक र किम कुम योङले पदक समारोहपछि चीन र दक्षिण कोरियाका खेलाडीसँग सेल्फी खिचेका थिए ।उनीहरूले चीनका गोल्ड मेडलिस्ट वाङ चुक्विन र सन यिङ्सा अनि दक्षिण कोरियाका कास्यपदक विजेता लिम जुङहुन शिन युबिनसँग टेनिस पोडियममा सेल्फी खिँचाएका थिए ।

तर, स्वदेश फर्किएलगत्तै उत्तर कोरियाको खेलकुद मन्त्रालयले विभिन्न तीन चरणमा उनीहरूमाथि नैतिकताको जाँच गरेको थियो । भौतिक संस्कृति तथा खेलकुद मन्त्री किम आइआइ–गुकको निर्देशनमा उनीहरू कारबाहीको दायरमा तानिएका हुन् । तथापि, उत्तर कोरियाको तर्फबाट उनीहरूलाई पेरिस ओलम्पिकमा छिमेकी देश दक्षिण कोरियाका खेलाडीसँग अन्तरक्रिया नगर्न निर्देशन दिइएको थियो ।

तर, पेरिस ओलम्पिकको प्रायोजकमध्ये दक्षिण कोरियाली इलेक्ट्रोनिक कम्पनी सामसुङ पनि एक थियो । सोही कारण पनि दक्षिण कोरियाली खेलाडीहरूकै आग्रहमा उत्तर कोरियाका खेलाडीहरू आफ्नो देशको नीतिविपरीत गएर फोटो खिच्न बाध्य भएका थिए । दक्षिण कोरियाली मिडियाका अनुसार फोटो खिच्ने क्रममा उत्तर कोरियाली खेलाडीको मुस्कुराउने व्यवहारले त्यहाँका अधिकारीहरूलाई विशेष समस्यामा पारेको थियो ।

दक्षिण कोरियाली समाचारपत्र जुङएङ एल्बोको रिपोर्टअनुसार गैर–कम्युनिस्ट देशहरूबाट फर्केपछि उत्तर कोरियालीहरूले नैतिक जाँचको सामना गर्नु सामान्य कुरा हो । खासगरी यी दुई राष्ट्रहरूबीच परराष्ट्र सम्बन्ध सुमधुर छैन । विगतमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूले दुई राष्ट्रबीचको कूटनीतिको अवस्था झल्काउने गरेको छ ।

सन् २०१८ मा यी दुई देशहरूबीच सुमधुर सम्बन्ध हुँदाताका प्योङचाङ ओलम्पिकको उद्घाटन समारोहमा दुवै देशहरू सँगै मार्च गर्दै र महिला आइस हक्की प्रतियोगितामा एकताबद्ध टोलीलाई फिल्डिङ गरेको देखाइएको थियो । तर, उत्तर कोरियाको लामो समयसम्म क्षेप्यास्त्र परीक्षण र सोलप्रतिको शत्रुतापछि उनीहरूको सम्बन्ध चिसिएको बताइन्छ ।

कुटनीतिक सम्बन्धकै कारण उत्तर कोरियाको खेलकुद मन्त्रालयले उनीहरूलाई कारबाही गर्न चाहेको आँकलन गर्न सकिन्छ । उत्तर कोरियाले पेरिस ओलम्पिकमा दुई रजत र चार कास्य गरी ६ पदक जितेको थियो । उत्तर कोरिया पदक तालिकाको ६८औं स्थानमा छ भने दक्षिण कोरिया १३ गोल्ड, नौ रजत र १० कास्य गरेर ३२ पदकसहित पदक तालिकाको आठौं स्थानमा छ ।

Tags: #उत्तर कोरियाको शासन#दक्षिणका खेलाडी

लोकप्रीय

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

विचार

थप समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ
ताजा समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?
अन्तर्राष्ट्रिय

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग
अपराध

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ? २३ परकम्प
अन्तर्राष्ट्रिय

पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी

शुक्रबार भदौ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

World News: चिनियाँ विदेशमन्त्री भारतमा, मुम्बई डुब्यो, बोलिभियामा ढल्यो समाजवादी किल्ला||NepalTimes

00:14:58

World News: पाकिस्तानमा बाढीको महाविनाश, २०३६ अघि रुस शुक्रमा पुग्ने || Nepal Times

00:14:14

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.