×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

साधारण सदस्यसमेत नरहनेगरी रास्वपाबाट निलम्बित हुँदै मुकुल

१० भाद्र २०८१

१० भदौ, विराटनगर ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकाल पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निलम्बित हुने भएका छन् । पटक-पटक सोधिएको स्पष्टीकरणको जबाफ चित्तबुझ्दो नआएपछि रास्वपाले उनलाई साधारण सदस्यबाट समेत निलम्बन गर्ने भएको हो ।

Advertisement
Advertisement

तथापि, यसको औपचारिक निर्णय मंगलबार बिहान ८ बजेदेखि सुरु हुने केन्द्रीय समिति बैठकले गर्ने बताइएको छ । पार्टीविरुद्ध निरन्तर रूपमा खनिएका डा. ढकाललाई रास्वपाले ३५ दिनको समय दिएर पटक-पटक स्पष्टीकरण सोधेको थियो ।

तर, पार्टी सभापति रवि लामिछानेलाई विविध आरोप लगाउँदै आएका ढकालले चित्तबुझ्दो स्पष्टीकरण नदिएपछि पार्टीभित्र उनलाई निलम्बन गर्नुपर्ने माग उठेको थियो । सोहीअनुरूप ढकाल कारबाहीमा पर्न लागेका हुन् ।

Advertisement

यसअघि पार्टी अनुशासन र आचरणविपरीत गतिविधि गरेको भन्दै रास्वपाले यसअघि ढकालको महामन्त्री र प्रवक्ता पद खोसेको थियो ।

भर्खरको समाचार

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

सम्बन्धित खबरहरु

Scroll to Top