×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

दशरथ रंगशालाको अवस्था सुध्रिएन, नेपाल र बंगलादेशको फाइनल खेल एन्फा कम्प्लेक्समै हुने

११ भाद्र २०८१

११ भदौ, विराटनगर ।

काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिपको फाइनल खेल एन्फा कम्प्लेक्समै हुने भएको छ ।

Advertisement

अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको अवस्था नसुध्रिएका कारण फाइनल खेल एन्फा कम्प्लेक्सै हुने जनाएको हो ।

यसअघि समूह चरण र सेमिफाइनल एन्फा कम्प्लेक्समै भए पनि फाइनल भने दशरथ रंगशालामा गराउने एन्फाले जनाएको थियो । तर, हिलाम्मे मैदानको अवस्था नसुध्रिएका कारण फाइनल पनि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समै हुने जनाइएको छ ।

साफ यु-२० च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपालले साविक उपविजेतासमेत रहेको बंगलादेशसँग खेल्ने छ । फाइनल खेल बुधबार दिउँसो २ः३० बजेबाट सुरु हुने छ ।

सोमबार (हिजो) भएको दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन भारतलाई हराउँदै बंगलादेश उपाधिनजिक पुगेको हो । एन्फा कम्प्लेक्समा भएको खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट गर्नुपरेको थियो ।

टाइब्रेकरमा बंगलादेशले ४-३ गोलले बाजी मारेको हो । टाइब्रेकरमा भारतको पहिलो प्रहार बंगलादेशका गोलरक्षकले विफल पारेका थिए । बंगलादेशले भारतसँग बदला लिएको छ । गत संस्करणमा भारतले पेनाल्टी सुटआउटमा बंगलादेशलाई पराजित गर्दै उपाधि जितेको थियो ।

नेपाल भने आइतबार भएको पहिलो सेमिफाइनल खेलको टाइब्रेकरमा भुटानलाई ४-१ गोलले हराउँदै नेपाल फाइनलमा पुगेको थियो ।यसअघि समूह चरणको खेलअन्तर्गत बिहीबार भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोलले हराउँदै समूह विजेता बनेको थियो ।

Advertisement

नेपालसँग हारे पनि बंगलादेश समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । नेपाल र बंगलादेशले एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएका थिए ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top