×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

कार्यशैलीमाथि सुनिताले प्रश्न तेर्स्याएपछि जबाफ नदिई उठेर हिँडे बालेन !

१८ भाद्र २०८१

१८ भदौ, काठमाडौं ।

काठमाडौं महानगरपालिकाका प्रमुद बालेन्द्र शाह (बालेन) को कार्यशैलीमाथि उपप्रमुख सुनिता डंगोलले प्रश्न उठाएकी छन् । मंगलबार बसेको कार्यपालिकाको बैठकमा उपमेयर डंगोलले बालेनको कार्यशैलीमाथि प्रश्न तेर्स्याएकी हुन् ।

Advertisement
Advertisement

काठमाडौंका नदी किनारका दुवैतर्फ थप २० मिटरको मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलापछि महानगरले जारी गरेको सूचनालाई लिएर डंगोल बालेनसँग ‘फायर’ भएकी छन् । सर्वोच्चले हालै मात्र नदी किनारको दुवैतर्फ थप २०-२० मिटरको मापदण्ड तोक्ने फैसला गरेको थियो । लगत्तै महानगरले सूचना निकालेर भवन निर्माण रोकेको छ ।

अदालतको फैसला पालना गर्नु सबैको दायित्व भए पनि फैसला कसरी कार्यान्वयन गर्छौं भन्ने महत्त्वपूर्ण हुने डंगोलको धारणा छ । उनले भनिन्, ‘महानगरले जारी गरेको सूचनामा प्रमुखस्तरीय निर्णयअनुसार सूचना प्रकाशित गरिएको छ भन्ने लेखिएको छ । यो सबै जनाको निर्णय हो कि होइन ?’

स-सना विषयलाई बोर्डमा ल्याउने गरिएको भए पनि यति संवेदनशील विषयमा बोर्ड बैठक नराखेको सुनिताको दुःखेसो छ । उनले भनिन्, ‘मेयरस्तरीय निर्णय भनेर सूचना जाने । हामी जनप्रतिनिधिले सूचनाबाटै सुसूचित हुने राम्रो पद्धति राम्रो होइन ।’

अदालतमा गरेको निर्णय सदैब जनताको हितमा हुन्छ भन्ने पनि नभएकाले पुनरावलोकनमा जाने विषयमा छलफल गर्नुपर्नेमा आफू रहेको उनको भनाइ छ । आफूहरूसँग छलफल नै नगरेकाले सूचनाको अपनत्व लिन नसकिएको उपमेयर डंगोलले बताइन् ।

Advertisement

तर, उपमेयरको प्रश्न सुनेपछि मेयर बालेन जवाफमा ‘बैठक सकियो धन्यवाद’ भन्दै हिँडे ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top