×

NEPAL TIMES UPDATES

Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026
Playing
२०८२ लाई फर्केर हेर्दा,परिवर्तनको संकेत बोकेको वर्ष २०८२ #genz #nepal #newyear|| Nepal Times
Apr 14, 2026
Playing
प्रहरी मारिएकोदेखि न्यायालय जलाइएको वर्ष २०८२ || Nepal Times
Apr 14, 2026
Playing
Top 15 Afternoon News || April-14-2026 || Nepal Times
Apr 14, 2026
Playing
इरानी सेनाको समर्थनमा सडकमा उत्रिए जनता, पुटिनले दिए साथ || Nepal Times
Apr 14, 2026

अर्जेन्टिनी टोलीबाट डी मारियाको बिदाइ

२० भाद्र २०८१

२० भदौ, विराटनगर ।

अनुभवी फुटबलर एन्जल डी मारिया अर्जेन्टिनी टोलीबाट बिदाइ हुने भएका छन् । विश्वकपको दक्षिण अमेरकी छनोटअन्तर्गत शुक्रबार बिहान हुने चिलीसँगको खेलअगावै अर्जेन्टिनाले उनलाई बिदाइ गर्न लागेको हो ।

Advertisement
Advertisement

१६ वर्ष अर्जेन्टिनाका लागि खेलेका डी मारियाले गत जुलाईमा सम्पन्न कोपा अमेरिकापछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए । कोपा अमेरिका सुरु हुनुअघि नै आफ्नो अन्तिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता भएको बताएका उनलाई बिदाइ गर्न लागिएको हो ।

भोलि बिहान नेपाली समयअनुसार ५ः४५ बजे अर्जेन्टिनाले घरेलु मैदान मास मुन्डोमेन्टलमा चिलीसँग खेल्दै छ । उक्त खेलअगाडि दर्शकहरूबीच ३६ वर्षीय डी मारियालाई सहकर्मीहरूले कोपा अमेरिकाको ट्रफी बोकाएर बिदा गर्ने छन् ।

मारियाले दुईपटक अर्जेन्टिनाका लागि निर्णायक गोल गरेका छन्  । सन् २००८ को बेइजिङ ओलम्पिकमा अर्जेटिनाले स्वर्ण हात पार्दा उनले नाइजेरियाविरुद्ध गोल गरेका थिए  । सन् २०२१ मा कोपा अमेरिकाको उपाधि जित्दा उनले ब्राजिलविरुद्धको फाइनलमा गोल गरेका थिए ।

Advertisement

कप्तान मेसीको अन्तर्राष्ट्रिय फुटबल सफलतामा डी मारियाले धेरै योगदान दिएका छन् । डी मारियाले अर्जेन्टिनाबाट १ सय ४५ खेल खेल्दै ३१ गोल गरेका छन् । उनले अर्जेन्टिनाका लागि ६ कोपा अमेरिका र ४ विश्वकप खेलेका छन् ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top