×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

पारस आबद्ध गुजरातले पहिलो खेलमा हरभजन सिंहको मणिपालसँग खेल्ने

२१ भाद्र २०८१

२१ भदौ, विराटनगर ।

भारतमा यसै सेप्टेम्बर महिनामा हुने तेस्रो संस्करणको लिजेन्ड्स लिग क्रिकेट टी–२० प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । उक्त तालिकाअनुसार नेपालका पारस खड्का आबद्ध गुजरात टिमले २२ सेप्टेम्बरमा मणिपाल टाइगर्ससँग खेल्ने छ ।

Advertisement
Advertisement

साविक विजेतासमेत रहेको मणिपाल हरभजन सिंहको टोली हो । उसले गत सिजन हैदराबालाई पाँच विकेटले हराउँदै उपाधि जितेको थियो । त्यसअघि सन् २०२२ मा भएको पहिलो संस्करणको उपाधि भने इन्डिया क्यापिटल्सले जितेको थियो ।

क्रिकेट संघ (क्यान) का सचिव एवम् राष्ट्रिय टोलीका पूर्वकप्तानलाई गुजरातले यो सिजनका लागि अनुबन्ध गरेको थियो । प्रतियोगिताको तेस्रो संस्करणमा उनलाई गुजरातले साढे १२ लाख भारु अर्थात् २० लाख नेपाली रुपैयामा अनुबन्ध गरेको हो ।

तेस्रो संस्करणको पहिलो खेल जोधरपुरस्थित बकरतुल्लाह खान स्टेडियममा सेप्टेम्बर २० मा सुरु हुनेछ । उद्घाटन खेलमामा मणिपाल र इरफान पठानको टोली कोर्णाक ओडिशाले खेल्ने छन् ।

सन्यास लिएका खेलाडीहरूले खेल्ने यो लिगमा ६ टोलीको सहभागी हुनेछन् । ६ वटा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । पहिलो समूहमा इन्डिया क्यापिटल्स, कोर्णाक ओडिशा र मणिपाल टाइगर्स छन् भने अर्को समूहमा गुजरात, हैदराबाद र साउथर्न सुपरस्टार्स रहेका छन् ।

प्रतियोगिता भारतको जोधपुर, जम्मु र सुरतमा खेलाइने छ । प्रतियोगिताको फाइनल खेल भने अक्टोबर १६ मा हुनेछ ।

Advertisement

भर्खरको समाचार

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

सम्बन्धित खबरहरु

Scroll to Top