×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

हालान्ड चल्न नसक्दा कजाकिस्तानसँग बराबरीमा रोकियो नर्वे

२२ भाद्र २०८१

२२ भदौ, विराटनगर ।

चौथो संस्करणको युरोपियन नेसन्स लिगमा नर्वेले कजाकिस्तानसँग बराबरी खेल्दै अंक बाँडेको छ । शुक्रबार राति भएको समूह चरणको पहिलो खेलमा नर्वेले कजाकिस्तानसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

Advertisement
Advertisement

घरेलु मैदान ओर्टालिक स्टेडियममा भएको खेलमा कजाकिस्ताले नर्वेका स्टार खेलाडी एर्लिङ हालान्डलाई रोक्न गरेको संघर्ष सफल भएको छ ।

Advertisement
Advertisement

काजकिस्तानका डिफेन्डर ९० मिनेटसम्म हालान्डको वरिपरि झुम्मिएका थिए । नयाँ सिजनको प्रिमियर लिगमा लगातार ह्याट्रिक गरेका स्ट्राइकर हालान्ड गोलविहीन बनेका हुन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top